Tag Archives: Susan Rai

सुसन राईका एघार मुक्तकहरु

~सुसन राई~ संस्कार भुली पप् गायौ गाना दोषी भयो बस्त्र फाल्यौ नाङ्गियौ चाहाना दोषी भयो के सम्झि यी यस्ता हर्कत देखाउँदैछौ गल्ति गर्यौ पन्छियौ जमाना दोषी भयो जन्मेर मान्छे फरक फरक पाटोमा जान्छ कोहि पाठशाला त कोही बाटोमा जान्छ केहि … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : खास् माटो रहेछ !

~सुसन राई~ लाग्छ जन्मभुमिको माटो खास् माटो रहेछ ! मैले हिड्न सिकेको बाटो खास् बाटो रहेछ !! यो मुटुले आज एउटा निष्कर्ष निकाल्यो ! चोट अस्थाई पिडा, बल्झिने खाटो रहेछ !!

Posted in गजल | Tagged | Leave a comment