Tag Archives: Surya Bahadur Piwa

व्यङ्ग्य निबन्ध : हास्यव्यङ्ग्य सुगरकोटेड ट्याब्लेटजस्तो हुनुपर्छ

~र्सूयबहादुर पिवा~ नेपाली र नेपालभाषा साहित्यमा हास्यव्यङ्ग्यमा मात्रै स्थापित हुनुहुन्छ हास्यव्यङ्ग्यकार र्सूयबहादुर पिवा । राणाकालमा नागरिक अधिकारको आन्दोलनमा जेल पर्नुभएका र्सूयबहादुर प्रधानाङ्ग जेलबाट निस्कँदा र्सूयबहादुर पिवा -कुरुवा) बन्नुभएको थियो । वि.सं. १९८४ असोजमा भक्तपुरमा जन्मनुभएका साहित्यकार पिवाले वि.सं. २००२ देखि … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मास्टरको मासिक बजेट भाषण

~र्सूयबहादुर पिवा~ पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू ! यी वर्षा यसमा यसमा, यतियति खर्च गर्ने भनेर सरकारले वर्षर्षा बजेटको विवरण दिएझैं मैले पनि यो महिनामा यसमा यति खर्च होला र यसमा यति खर्च होलाझैं लाग्दछ भनेर हर महिनामा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment