Tag Archives: सुरेश ‘समान’ – Suresh ‘Saman’

व्यङ्ग्य पत्र कथा : हजुरबाको लभलेटर

~सुरेश ‘समान’~ प्यारी जुनकिरी खड्का, पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : प्रेम प्रस्ताव

~सुरेश ‘समान’~ भाग – १ क. “आइ लभ यु कब्ते!” “पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ‘सीते’ – एक यथार्थ!

~सुरेश ‘समान’~ मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भनेको। हजुरामाले आस मार्नु भा छैन। ” कान त त्यो के जाती मेसिन आएपछी … Continue reading

Posted in नेपाली कथा, संस्मरण | Tagged | Leave a comment