Tag Archives: Suraj Rana

कविता : याद

~सुरज राना~ तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु ठिक त्यही समय देखि दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन जस्तो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरहरु

~सुरज राना~ कागजको छातिमा राजमार्ग बनाएर अक्षरहरुले महायात्रा गरे पछि मात्रै कागज बाइबल बन्यो कागज कुरान बन्यो कागज त्रीपिटक बन्यो कागज गीता, पुराण र महाभारत बन्यो आज यिनै कागजहरुको थुप्रोलाई ढोगे पछि मान्छे इसाइ बन्छ मान्छे इस्लाम बन्छ मान्छे बौद्द … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचाहरुको कन्सर्ट

~सुरज राना~ मेरो देश एउटा स्टुडियम बनेकोछ जहाँ बुख्याचाहरुले कन्सर्ट गरिरहन्छन केही बुख्याचाहरु गरिबिको तार निर्ममता पुर्बक झट्काएर बजाइ रहेछन गितार केही बुख्याचाहरु भोको देशको खोक्रो भुँडीमा रेटि रहेछन भ्वाइलिन

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Placid

~Suraj Rana~ Translated by : Ismael subba I feel right to remain silent, Silent like darkest night, Silent like flora, Silent like martyrs statue, Silent like colossal sky.. To yell making loud noise are the works of Pornstars from the … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : प्रेम निभेको कोठाबाट

~सुरज राना~ तिमी गए पछि नै हावामा आगोका फुलहरु फुल्न थालेका हुन अँध्यारो कोठा भित्र झ्यालको प्वालबाट छिरेको किरणले एउटा उज्यालो रेखा बनाउछ जुन रेखामा अलौकिक खुड्किला बनाएर म आफ्नै मृत सपनाहरुको मलामी जान्छु भित्तामा टागिएको पोट्रेटबाट चुहीइ रहन्छ भुक्षय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Remembrance

~Suraj Rana~ Trans : Mandira Sapkota Neither you wanted to be missed Nor I promised not to forget you For no reasons With no conditions I’m habitual to miss you every moment Each time I try Not to remember you … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : ओ बाहुनी !

~सुरज राना~ तेरो र मेरो जात मिल्दैन ओ बाहुनी! तेरो र मेरो धर्म मिल्दैन रुपरङ्ग र कद पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो मन कत्ती मिलेको? इतिहासमा तेरो इतिहासको चुच्चो नाकले मेरो नेप्टो इतिहासलाइ घोच्यो होला

Posted in कविता | Tagged | Leave a comment