Tag Archives: Sundar Manandhar

कथा : जिनिस

~सुन्दर मानन्धर~ भर्खरै कक्षाभित्र प्रवेश गरेको एकजना युवक पातलो शरीर, गडेको आँखा, लामो नाक, छुस्स दाहृी बढेको, चप्पल लगाएको, लामोकपाललाई तेल लगाएर पछाडि फर्काएको, पाइन्ट बाहिरै कमिज, हातमा पुस्तक र कापी लिएको– मन तानियो । कक्षामा अन्य विद्यार्थीका तुलनामा ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म खेदिइरहेछु

~सुन्दर मानन्धर~ मेरा पुर्खाहरुलाई नेपालको गरिबीले खेदेपछि भारतको पूर्वाेत्तर राज्य आसाम पुगे । म त्यहीँ जन्मिएँ । नेपाल, त्यसैले मेरा लागि पितृभूमि बन्यो । हामीले त्यहाँको बाँझो जमिनलाई जोत्यौँ, खन्यौँ र उर्वर बनायौँ । हामीले त्यहाँ गाईवस्तुहरु पाल्यौँ । अन्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलेसियन सपना

~सुन्दर मानन्धर~ सपना नदेख्नू भन्छन् तर मैले दिउसै सपना देखेँ– सपना देख्दा मेरा आँखाहरु ट्वाल्ल थिए, मनहरु निर्गूढ……..। सपनाको हुरीले हुत्याएर पुर्यायो मलाई मलेसिया । सपनाको आँधीले लत्याएर ल्यायो मलाई नेपाल । म अझैँ पनि सपनाबीच रल्लिएको रल्लिएै छु । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घोचो

~सुन्दर मानन्धर~ खरानी रङ्को झोला थाप्लोमा भिरेकी, हरियो–कालो मिसिएको प्लास्टिकको झोला हातमा बोकेकी एक वृद्धा परबाट आइन् । मैले बसको झ्यालको सिसा खोलेर पृथ्वीचोक÷लखनचोक वरिपरिको मोटरगाडी, मान्छे र पसलहरु हेरिरहेको थिएँ ।खलासीले बसको चाकमा हातले ड्याम–ड्याम हिर्काउदै स्याङ्जा है स्याङ्जा भन्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्यारो कथालाई फाँसी दे !

~सुन्दर मानन्धर~ सूत्रधार : पाठकवृन्द ! तपाईँहरुले गुरुप्रसाद मैनालीको शहीद कथा पढ्नुभएको छ ? यदि पढ्नुभएको छ भने कथाकी पात्र डल्लीलाई बिर्सनुभयो ? वीरबहादुरको मृत्युपछि डल्लीको जीवनको कल्पना गर्नुभएको छ ? विचरी डल्ली ! कसरी बाचीँ होली ? विधवा डल्ली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : दुर्लभ लोककथाहरुको सङ्कलन ‘गण्डकी क्षेत्रका लोककथाहरु’

~सुन्दर मानन्धर~ १. लोककथा नेपाली जीवनको अभिन्न अङ्ग हो । यसलाई दन्त्यकथा पनि भनिन्छ । यो एक पुस्ताबाट अर्को पुस्तामा परम्परा बनेर कथ्य रुपमा सुरक्षित हुँदै आएको पाइन्छ । भौगोलिक विविधता अनुसार लोककथामा त्यहाँको जीवनलाई प्रभावित पार्ने खालको लोकजीवनयुक्त लोककथाहरु … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लोक कथा : बोँगेरानी

~सुन्दर मानन्धर~ स्याङ्जा जिल्लाको क्याक्मी गाविसमा धेरै पहिले भूमिराज नाम गरेका राजा थिए । उनी बडा प्रतापी राजा थिए । त्यहाँको मौलाथर भन्ने ठाउँमा उनको दरबार थियो । उनी आफ्ना प्रजाका हरेक सुखदुःखमा साथ दिने गर्थे । चारैतिर उनको यश … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment