Tag Archives: Som Khanal

नियात्रा : कोलोराडो खोँचमा विष्णु मन्दिर

~सोम खनाल~ सन् २०१२ को जुलाईमा अमेरिकी दुग्ध बिज्ञान संघले आयोजना गर्ने बार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एरिजोना राज्यको फिनिक्स सहर जाने भइयो । दुईतर्फी हवाईखर्च र पाँचतारे होटेलमा खाने बस्ने प्रबन्ध विश्वविध्यालयले नै मिलाई दिने, अनि थोरै मात्रै अतिरिक्त … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : ऐना

~सोम खनाल~ ऐनाले त ‘मुहार पुछ’ नभनेको हैन तर मैले पुछिरहें सामुन्नेको ऐना अनुहारको दाग त्यसै त्यसै रहिरह्यो अाखिरमा सारा जीवन ‘दागी’ भइगयो । ऐना हो साथी, साथी हो ऐना

Posted in कविता | Tagged | Leave a comment

कविता : आउदैछु चाडै फर्केर

~सोम खनाल~ यादले प्यारो गाऊंको जन्मेर हुर्केको ठांऊको दुख्या’छ छाती चर्केर आउदैछु चांडै फर्केर ।

Posted in कविता | Tagged | Leave a comment

 गीत  : मेरै हुने छ…

~सोम खनाल~ रिसाईराख; बोलाई रहन्छु, आखिर त्यो जीत् तिम्रै हुने छ जस्ले गाए नि जसले सुने नि आखिर-यो गीत् तिम्रै हुने छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कालो उज्यालो

~सोम खनाल~ ऐनाको सामु उभेर शरीर खिस्रिक्क हांसेर कल्पन्छ आफ्नै कर्मको टीका निधारमा टांसेर- आंखामा पसी मूटुमा बसी हृदय छोएको सपनाबाट ब्यूझेर निन्द्रा अंगाली रोएको । आकास माथि उडेर जाने बादलु छांयाका तिर्सना हैनन् जीबनका दिव्य तस्बीर ती मायाका

Posted in कविता | Tagged | Leave a comment

कविता : वजन

~सोम खनाल~ सब्ले भन्छन् मोटायिछस् बदन् तेरो बढेको छ जोखी हेर्छु पहिले भन्दा वजन तर घटेको छ कोहि भन्छन् दुब्लायिछस आँखा भित्र गढेको छ जोखी हेर्छु पहिले भन्दा वजन तर बढेको छ । मोटाउदा चाही घट्दै जाने वजन मेरो अचम्मको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी महिमा

~सोम खनाल~ थामेर श्रृष्टी जगतै चलाइ बांडेर शान्ति सबको भलाइ सोच्ने कोही ब्यक्ति छ आज्ञाकारी भने तिनै हुन् शील-योग्य नारी । कस्तै कहरमा पनि हार नमानी कर्तब्यमा टिक्नु छ भन्ने ठानी लुकाइ पीडाहरू पन्ध्र भारी बाड्छिन खुसीका पल भद्र नारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : रमाउन देउ मलाई

~सोम खनाल~ तिम्रो काखको सिरानी निदाउन देउ मलाई चोखो प्रित को काहानी सुनाउन देउ मलाई दिनै भरि कालो बादल लाग्ने हो की थाहा छैन एउटा सुनको बिहानी रमाउन देउ मलाई । कहीले आयो बालपन कैले गयेछ जवानी नदेखेरै सपनाहरु बितेछ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : टाउको दुख्न थालेको छ ?

~सोम खनाल~ किन अचेल धेरै टाउको दुख्न थालेको छ ? बिना सित्ति ओठ-तालु सुक्न थालेको छ । कर्म के हो, लक्ष केहो, बिर्षिएको जस्तो अकर्मण्य हुंदा शीर झुक्न थालेको छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बसुधैब कुटुम्बकम्

~सोम खनाल~ लुङ्गा, रोआ, दोस्त, पासा:, संगी, सखी मीत एक्लै हैन, मिली गाउं ऐउटै राष्ट्र गीत हैसे गरौं, होस्टे गरौ, मिलाऊ सबले हात बिद्वेषलाई मिल्काई दिऊं आजै मन बाट । एउटै बाटो, एउटै घाट, एउटै घारा पानी उस्तै दु:ख, उस्तै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : यस्तो मान्छे म

~सोम खनाल~ रुदै हिड्ने हुँदै हैन म त आँशु सुकाइदिन्छु अहंकार र आडम्बरलाई स्वाभीमान् ले झुकाइदिन्छु प्रत्येक कालो बादलमा चादी घेरा देख्ने मान्छे सुदुर सुन्दर भविश्यको आजै कथा लेख्ने मान्छे । बल्नु परे आगो हुन्छु निभाउने पानी हुन्छु आफ्नै पाखुरी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : शब्दहरू

~सोम खनाल~ शब्द नै रसीला कस्ता, प्यास नै पो मेटाउने शब्दैका पन्तुरा भित्र, आत्मा नै हो भेटाउने शब्दका छहारी शीतल, शब्दैका झरना झरी एक्लो हृदयका साथी शब्द नै छन् वरीपरी । शब्दमै पहिरो चल्छ, शब्दैमा उठ्छ टाकुरा शब्दले डढेलो लाग्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दोष

~सोम खनाल~ कसैलाई केही भन्नु छैन, आफैंलाई भन्नु पर्ने धेरै छ कसैको के दोष र यो संसारमा दोष जति छ, मेरै छ । मै हुं फुर्कने र भित्र भित्रै हुर्कने मै हुंकिशोर, र किशोरबाट प्रौढ हुने मै हुं सधै नाच्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेशलाई सन्देश…

~सोम खनाल~ शीखरै फुल्ने त्यो मेरो नेपाल, गुराँश थुंगाको कस्तुरी डुल्ने ती डाडा पाखा, चप्लेटी ढुंगाको स्म्रीती मीठो आतैमा बोकी छोडेर आको छु मुटुमा रोपी देशको माया गोडेर आको छु । थाहा छ मलाई के फुल्छ सधै पाहाडी पाखामा बिरह … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : साथी

~सोम खनाल~ छन्द : शार्दूलविक्रीडित साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन् धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन् ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन् सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् । साथी हुन्न … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गीति कविता : माया

~सोम खनाल~ खरानी भयेरै जाउन मनका तुच्छ तिर्सना स्वार्थ बिलायेर जओस हराउन पाप र घ्रिणा माया फैलियेर हुर्क्योस झाङियोस छाहारी बनी बनोस् आदर्स चौतारी त्यै स्वच्छ छाहारी मुनी । श्रीजना श्रोत हो माया सास्वत जीवन सार हो प्रेरणा दीप हो … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~सोम खनाल~ मैले भने आकासबाट जुन टिपी ल्याइदिन्छु तिम्ले भन्यौ मन छुने एउटा गीत् गाइदिन्छु मैले भने रगतले तिम्रै नाम लेखिदिउकी तिम्ले भन्यौ नयनमा पर्ने घाम छेकिदिउकी । मैले भने तिम्रो नीम्ति मर्न पनि तयार हुन्छु तिम्ले भन्यौ बचाउन जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : रिसाउने बानी

~सोम खनाल~ रिसाउने बानी छाड्नुपर्छ नानी रिसाएर भलो हुन्न भन्ने जानि जानि रिस उठ्छ जैले जैले चुप लागि हाल्नु रिस उठ्ने माहोल बाट टाढा भागी हाल्नु

Posted in नेपाली गीत | Tagged | 1 Comment

कविता : जन्म दिन- एक अनुभूती

~सोम खनाल~ शुभेछ्याका सगुन-अम्रीतहरू पियेको छु हरेक बर्ष हार्दै जाने छ समयले, म झन जवान हुदै जाने छु । बर्षहरु त खुट्किला पो हुन् मेरो जीवन सींढीका, म ओर्लने छैन शीखरहरू छुदै जाने छु । यी हत्केलाका बक्र रेखाहरूले छेकिन्न, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आबेग

~सोम खनाल~ गजल, गीत, कबिता केही लेख्दिन आज यौटा अठोट लेख्छु लेख्दिन दया\अभिलाषाका याचनाहरू आज बिपद र क्रोध लेख्छु । हेर्दिन बगैचामा फूलहरू छुदिन घण्ट र त्रीशूलहरू सुन्दिन कुनै आग्याहरू तोडिदिन्छु सबै प्रतिग्याहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो भैएछ

~सोम खनाल~ कपाल मात्र फुल्या हो की भन्या हैन रैछ बाटो मात्र भुल्या हो की भन्या हैन रैछ यूग भन्दा पछि पछि पर्दै गैयेछ तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ । जवानीमा देखेका ती सपनाहरु खोज्दै काडाहरु पन्छाउदै फूलहरु रोज्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~सोम खनाल~ के छ यो टाउकोमा र यती भारी हुन्छ ? यो मन किन डाडा वारी कहिले पारी हुन्छ ? मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ? किन छाती अनायसै आशु झारी रुन्छ ? को हो गरीब को हो धनी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment