Tag Archives: शिरीष रानाभाट – Shirish Ranabhat

कविता : पुरानो नेपाल नयाँ नेपाल

~शिरीष रानाभाट~ पुरानो नेपालमा घात, अन्तर्घात र प्रतिघातको त्रिकोणभित्र विश्वासको चौथो कोण खोज्ने क्रममा तीन भुजाभित्रको गुरुत्वाकर्षणविहीन शुन्यमा उडिरहे निराधार जीवनका धेरै वर्षहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हेर !

~शिरीष रानाभाट~ हेरन, ध्यानपूवक हेर फर्केर हेर, दायाँबायाँ हेर कस्तो देख्दै रिंगटा लाग्ने भयावह रगतको आहालमा तैरिएका असङ्ख्य लासहरू हेर । मानवीय सम्बन्ध र बन्धुत्वको नाताभित्र आत्मीयता र सद्भावको बन्धन चूँडालेर सभ्यता र संस्कृतिको जग हल्लाउँदा इतिहास खसेर पुरिएका झोपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिजो, आज र भोलि

~शिरीष रानाभाट~ हिजो राष्ट्र थियो, राष्ट्रियता थियो बल्दथ्यो दिन-रात सद्भावको दियो राष्ट्रघातीहरूको सत्ता-मोहले उप्काइफाल्यो एकताको मियो आज

Posted in कविता | Tagged | Leave a comment