Tag Archives: शशी लुमुम्बु – Shashi Lumumbu

कविता : सन्त्रासहरू

~शशी लुमुम्बु~ बतासहरू बहन्थे– मन्दमन्द तिम्रा आवाजहरूको आकाश लिएर । खोलाहरू हिँड्थे– कलकल तिम्रा सम्मोहिनी शब्दहरू बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमि मात्र सत्य होइनौं

~शशी लुमुम्बु~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : किन यति दुर्लभ छ आगो !

~शशि लुमुम्बू~ हे अग्निदेव! हामी त जाडोले लुगलुग काँप्दै हिउँको सिरकभित्र न्यानो सपना देख्दै भर्भराउँदो आगो खोज्दै कति वनजङ्गल चहार्‍यौँ कति लेक-बेँसी गर्‍यौँ तर, भेटिएन है आगो त! कतै पाएन है न्यानो त!

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन् देख्दछन् तिमीले झैँ उनीहरूले पनि सुन्दर सपना नठान— ममात्रै सत्य हुँ र, भ्रम हुन् अरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खोतल्छ स्वप्न सनाखत

~शशी लुमुम्बू~ त्यस्तरी घुरेर रातो आँखाले किन हेरिरहेको होला घाइते बाघलेझैं देशले, लखेट्छ ग्रहण आएर एकाबिहानै गाउँबाट जुध्नै आउँछ बाटो छेकेर अधम् समय पनि, ह्यारुकुलो हल्लाउँदै साँढेजस्तो सिंगौरी खेल्छ बेश्याप्रेम

Posted in कविता | Tagged | Leave a comment

कथा : कविताको त्यो आगो

~शशी लुमुम्बू~ हामी कविताको त्यो आगोमी गफिँदै–जिस्किँदै ढोँडेको जंगलमा पुगेका मात्रै के थियौँ, खोलापारि तीनजना प्रहरी देखिए । सिकारको खोजीमा बस्तीतिर पसेका भोका स्यालझैँ लखरलखर हामीतिरै आउँदै गरेका । तिनलाई देखेर म बोलेँ– ‘ऊ प्रहरी † यतै पो आउँदै छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ध्यानस्थ रूख र मालश्री धुन

~शशि लुमुम्बू~ जोरसल्लाको छेवैमा ध्यानस्थसखुवाको बूढो रूख देखेपछि मैले बाबालाई सम्झे …। बाबा पहाडजस्तै खँदिलो र, पूर्णेको जूनजस्तै हँसिलो हुनुहुन्थ्यो पवन झै वेगवान र, नदी झै गतिशील हुनुहुन्थ्यो।

Posted in कविता | Tagged | Leave a comment

कविता : सौन्दर्य–चिन्ता

~शशी लुमुम्बू~ यस पृथिवीमा— कहाँबाट आयौ तिमी ? कहाँबाट आएँ हूँला म ? …. पहिला— तिमी आयौ कि म ? कुन नदी पछ्याउँदै कुन बतासको वेग समातेर आयौँ होला हामी ? …. आएपछि पृथिवीमा सबभन्दा पहिले—

Posted in कविता | Tagged | Leave a comment

कविता : एक थुँगा वनफूल

~शशी लुमुम्बू~ करोडौँ बोट-वृक्षहरुको सेपमा कहिल्यै तंगि्रन नसकेको वनमाराले झन्डै-झन्डै खाइसिध्याएको म एक थुँगा वनफूल कसो-कसो बौरिएछु मूच्र्छाबाट !

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन् देख्दछन् तिमीले झैँ उनीहरूले पनि सुन्दर सपना

Posted in कविता | Tagged | Leave a comment

कथा : एक पूर्व लडाकुको कथा

~शशी लुमुम्बू~ ‘दाइ! म पनि तपाईंजस्तै साहित्यकार बन्छु। दुःखी र स्वप्नजीवी मान्छेका कथा–कविता लेख्छु।’ मेरो सानो भाइ मसँग सधैँ यसै भनिरहन्थ्यो। कहिलेकाहीँ चिठी लेख्थ्यो। चिठीमा पनि यही कुरा दोहोर्‍याउँथ्यो। मेरा कविताहरू बढो चाख लिएर पढ्थ्यो। अनेक जिज्ञासा राख्थ्यो। र, आफू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment