Tag Archives: Shalikram Musafir

गजल : स्वभाव पनि जस्ता तेस्तै

~शालिकराम मुसाफिर~ अचम्मै छ तिम्रो वानी स्वभाव पनि जस्ता तेस्तै लिग भए नि हावा जति जीवन हुन्छ तिम्रो उस्तै । बाच्न रहर सबैलाई छ ढुक्क भइ बसे हुन्छ छरछिमेक छन् वरपर मर्न दिन्नन् तिम्लाइ सित्तै ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : साथ मिले पछि

~शालिकराम मुसाफिर~ भात किन चाहियो, साथ मिले पछि रात किन चाहियो, वात मिले पछि । दिनमै रमाउने, वानि परि सक्यो अब किन पर्यो छल्न, हात मिले पछि ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जसको दरबार हुँदैन

~शालिकराम मुसाफिर~ इज्जत उसलाई नि गर, जसको दरबार हुँदैन भरोसा उसलाई नि गर, जसको घरबार हुँदैन । अमिर त अमिर नै छन्, फकिर मनको ख्याल गर मन उसको गङ्गाजल हो, त्यो कहिल्यै तरबार हुँदैन ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : यो जिवनको सार भो

~शालिकराम मुसाफिर~ तिक्तता र रिक्तता नै, यो जिवनको सार भो लुकिछिपि धाउदा नै, यो जिवनको हार भो । कछुवा र खरायोको, कथा सुनि थाकि सके यथार्थलाई नबुझ्दा नै, यो जिवनको हार भो ।।

Posted in गजल | Tagged | Leave a comment

हास्य गजल : कमेन्ट पनि ठोक जैले

~शालिकराम मुसाफिर~ लाईक मात्र किन हजुर कमेन्ट पनि ठोक जैले उसलाई माया यति धेरै यसलाई पनि बोक कैले । पिजडाको सुगा बनाइ राख्यौं तिमले बल गरि आलु मात्र किन हो त मटर पनि फोक कैले ।।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : विवसताको मान्छे ‘म’

~शालिकराम मुसाफिर~ बाध्यता र विवसताले सेरिएको मान्छे म हत्कडि र काडे तारले घेरिएको मान्छे म । गुलाव हुदा साथ दिने हराएछन् आज कहाँ बाँच्दा पनि ज्युदो लास भै बेरिएको मान्छे म ।

Posted in गजल | Tagged | Leave a comment