Tag Archives: Sajana Gurung

कथा : कुठाराघात

~सजना गुरुङ~ हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा “ बचाउ ! बचाउ !! भन्दै चिच्याई रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद कथा : सजाय

~सजना गुरुङ~ परिधिभित्र जीवन सुन्दर र सुरक्षित हुन्छ भन्ने ठान्छन् हाम्रा मै हुँ भन्ने अर्धचेतन , अल्पज्ञानी सस्कारी सम्राटहरु , जो आफनै नजरमा र आफ्नै निर्णयमा आफैद्वारा सम्राट घोषित गरिएका छन् | सस्कार उनीहरुको निम्ति केवल नारीहरुलाई आफ्नो कब्जामा लिने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागीको तीज

~सजना गुरुङ~ चारै तिर तीजको रमझम , हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् ! गीत , गजल मा तीज ! रेडियो , टेलिविजन मा तीज ! जता ततै तीजको लहर छाएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सजना गुरुङका चालिस मुक्तकहरु

~सजना गुरुङ~ …………*****………… जीवनरुपी वृक्षमा चेतनाको फल फलाउन सक्छौ हिम्मत गर सुकेको बोटमै तिमी पलाउन सक्छौ तत्पर हुनु आफै नै हर परिस्थितिको सामना गर्न आत्माबलले जाँची हेर वैरी समय ढलाउन सक्छौ ! …………*****………… अब देखि तिम्रो मेरो बस्ने छत एउटै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

बहरबद्ध गजल : छोडेर जाने पापी

~सजना गुरुङ~ छन्द – मनोक्रान्ति दुखाई मनै यो छोडेर जाने पापी ! हिंडेको पथै त्यो मोडेर जाने पापी ! कहानी अनौठो कोरेर दोबाटोमा भरोशा सबै यो तोडेर जाने पापी !

Posted in गजल | Tagged | Leave a comment

कविता : सारा युरो , डलर मै छाप्ने गर्छु !

~सजना गुरुङ~ एक तोला होइन दश तोला सुन किन्नु आमा, पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा, बिदेशमा छु म, मैले केही खानु लाउनु पर्दैन, जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन किनकि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : नेपाल सुनौलो

~सजना गुरुङ~ छन्द – मत्तकासिनी वीरैले बनाको नेपाल सुनौलो | त्यागैले सजाको नेपाल सुनौलो | तोड्ने त्यो नसोचौ मोती सब एकै धागोमा लगाको नेपाल सुनौलो |

Posted in गजल | Tagged | Leave a comment

गजल : पर्दा खोलि देउ !

~सजना गुरुङ~ पाप कति गर्छौ भित्र, अब पर्दा खोलि देउ ! छैन देश हिजो सरी , अब साँचो बोलि देउ ! कति मोह धन संग , सबै थोक बिर्सी दियौ आज तिमी मोज गर , जन लाइ भोलि देउ !

Posted in गजल | Tagged | Leave a comment

गजल : मौन छन् मेरा रहरहरु !

~सजना गुरुङ~ तिम्रो साथ छुटेपछि मौन छन् मेरा रहरहरु ! आफ्नो ले नै लुटेपछि मौन छन् मेरा रहरहरु ! दुख: खट्ने सहासिलो योमन आज ऐनासरी सौ टुक्रा भै फुटेपछि मौन छन् मेरा रहरहरु !

Posted in गजल | Tagged | Leave a comment

गजल : रातै रमाइलो !

~सजना गुरुङ~ तिम्रो काखमा बिताएको रातै रमाइलो ! आमा तिमीले सिकाएको बातै रमाइलो ! गल्ति हुँदामा पिटेपनि माया गर्दै पछी मिठो आभास दिने तिम्रो हातै रमाइलो !

Posted in गजल | Tagged | Leave a comment

गजल : कोशिस गरें !

~सजना गुरुङ~ आशाको संघारमा चोटहरु भेट्दा बेहुली मनलाई सम्झाई हाँस्ने कोशिस गरें ! धोका थियो सिन्दुरको साइनो मेरो तै पनि नविन नाता गाँस्ने कोशिस गरें ! प्रेमहिन, आत्मियता हिन मुलाहिजी र मिथ्या थियो बैबाहिक सम्बन्ध, माइती, घरको इज्जत धान्न कर्तव्यको … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : बात प्रिय हुन्छ !

~सजना गुरुङ~ पीरव्यथा निको पार्ने बात प्रिय हुन्छ ! दुख पर्दा साथ दिने हात प्रिय हुन्छ ! सुन्दरतामा मख्ख पर्दै फूल टिप्न खोज्दा काँडा बन्दै घोचे पछि पात प्रिय हुन्छ !

Posted in गजल | Tagged | Leave a comment

गजल : जुट्नु पर्छ आफै

~सजना गुरुङ~ सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफै ! दिन बनाइ रातलाई उठ्नु पर्छ आफै ! देश शृंगार्ने चाह भए स्वदेशकै तीर् मा

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : बोल्ने भगवान !

~सजना गुरुङ~ ” छोरी ! छोरी ! ! ” आमाको सम्बोधनले बिहानी भएको बोध गरायो मलाइ ! ” हे सुत्न दिनुस् न ; मिठो निन्द्रा बिथोलिदिनु हुन्छ सधै ! ” सिरकले अनुहार छोप्दै जवाफ दिए ! सिरक तान्दै बोल्नु भयो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ जीबन

~सजना गुरुङ~ चारैतिर क्रिश्मसको रमझम ! सलोम मण्डलीको गेटबाट भित्र प्रवेश गर्नासाथ मेरा नयन चारैतिर घुम्न सुरु हुन्छ ! सबै आ आफ्नो जीवनसाथी सँग कति हाँसीखुशी देख्दै थिएँ तर म लोग्ने भएरै पनि लोग्नेको मायाबाट सधै वञ्चित ! निसन्देह ; … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गल्ती

~सजना गुरुङ~ मनमा अचानक साथीको घर जाने इच्छा जन्मियो | निकै नियन्त्रण गर्न खोजे तर सकिन र लागे गन्तव्य तिर | हिड्दा हिड्दै बाटोमा सर्प देखे | यस्तो अनौठो सर्प देखेकी थिइन मैले आज सम्म | सर्प हरुमा पनि पृथक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सत्यको जीत !

~सजना गुरुङ~ खै दुनियाँको नजरमा म बाठी देखिन्छु कि बुद्दिमानी त्यो त मलाई थाह छैन तर मैले चिनेको म ? लाटी छु र धेरै सोझी : त्यसैले त अपत्यारिलो ढंगले मेरै आफ्नाहरुले मलाई यसरी लुट्न सके फेरि पनि म आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सोचेजस्तो हुन्न जीबन !

~सजना गुरुङ~ हिजोसम्मा मिठो सपना र खुसीको मुहान लाग्थ्यो डलर ! तर आज सजाय जस्तै आभास भैरहेछ डलर ! तिमीलाई पाउन रोइरहेछु ,सारा दु:ख सहिरहेछु डलर ! दु:खको मुहान होउकी सुखको किरण ? बुझेरै नसकिने तिमी के हौ डलर ? … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : नयाँ कुरा हो र ?

~सजना गुरुङ~ बलात्कार गर्नु नयाँ कुरा हो र ? झुन्डिएर मर्नु नयाँ कुरा हो र ? सरकारी शोषक बाट सधै जनता अन्यायमा पर्नु नयाँ कुरा हो र ?

Posted in गजल | Tagged | Leave a comment

गजल : असल बन्ने इच्छा हुन्छ !

~सजना गुरुङ~ लक्ष्मीप्रसाद देवकोटा झै असल बन्ने इच्छा हुन्छ ! पासांग ल्हामु शेर्पा जस्तै सफल बन्ने इच्छा हुन्छ ! प्रकृतिको नीति नियम राजी खुशी स्वीकारेर हिलोमा नै फक्रिने त्यो कमल बन्ने इच्छा हुन्छ !

Posted in गजल | Tagged | Leave a comment

कविता : विवशता…

~सजना गुरुङ~ यो वर्तमानमा कतै तिमी र म भेट हुँदा विना सम्बोधन , विना मुस्कुराइ यि नायनहरु त्यसै झुकछन् भने , तिमीसँग तर्किन्छन् भने मलाई केही नसोध ! एउटा भीषण विवशताको पहाडले थिचिएका

Posted in कविता | Tagged | Leave a comment

गजल : खुशी छर्छु भन्यो उस्ले !

~सजना गुरुङ~ मेरो जिन्दगीमा खुशी छर्छु भन्यो उस्ले ! रातो गुलाब् दिँदै माया गर्छु भन्यो उस्ले ! नयाँ नाता जोड्दै हात थामी सधैलाइ खाली यो सिउँदो आजै भर्छु भन्यो उस्ले !

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानो झै बाँच्न जाने !

~सजना गुरुङ~ खुकुरी भै रेट्दा तिम्ले अचानो झै बाँच्न जाने ! कति शक्ति रै’छ म मा आफै मैले जाँच्न जाने ! फूल टिप्ने चाह गर्दा काँडै काँडा बिजे पछि कोमल यी हात ले नै काँडाहरु भाँच्न जाने !

Posted in गजल | Tagged | Leave a comment

गजल : खास बनी आयौ तिमी !

~सजना गुरुङ~ साथीहरु बीच पनि खास बनी आयौ तिमी ! निराशाले छाको बेला आश बनी आयौ तिमी ! वेवारिसे भाको थियो जिन्दगानी आफ्नै माझ जन्मोजन्म साथ दिने वास बनी आयौ तिमी !

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रिय हुन्छ !

~सजना गुरुङ~ पीरव्यथा निको पार्ने बात प्रिय हुन्छ ! दुख पर्दा साथ दिने हात प्रिय हुन्छ ! सुन्दरतामा मख्ख पर्दै फूल टिप्न खोज्दा काँडा बन्दै घोचे पछि पात प्रिय हुन्छ !

Posted in गजल | Tagged | Leave a comment

गजल : कहाँ हुँ र मैले ?

~सजना गुरुङ~ तानेकी कहाँ हुँ र मैले ? छानेकी कहाँ हुँ र मैले ? त्यो दिल्मा नजरको तीर हानेकी कहाँ हुँ र मैले ?

Posted in गजल | Tagged | Leave a comment

गजल : चाह कति कति !

~सजना गुरुङ~ तिम्रै प्रेम्को घुम्टो ओढी लजाउने चाह कति कति ! तिम्रै साथ्मा संसार मेरो सजाउने चाह कति कति ! हुन्थ्यो भने सम्बन्धको निर्णय त्यो मेरै हातमाथी आफ्नो ठानी तिमीलाई कजाउने चाह कति कति !

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो मन हर्न जानिन !

~सजना गुरुङ~ तिम्ले चाहे जस्तै बनी तिम्रो मन हर्न जानिन ! गल्ती मेरै होला शायद मैले माया गर्न जानिन ! भुलाएर पीर व्यथा हाँस्न खोज्ने तिम्रो ओठमा आँशु पुछी त्यो आँखाको खुशीहरु भर्न जानिन !

Posted in गजल | Tagged | Leave a comment

गजल : चिने मैले !

~सजना गुरुङ~ बल्झाएर घाउ नुन छर्नेलाई चिने मैले ! साथ दिन्छु भनि घात गर्नेलाई चिने मैले ! महजस्तै शब्दपोखी आफ्नो स्वार्थ पुरागर्न माया गर्छु भन्दै मन हर्नेलाई चिने मैले !

Posted in गजल | Tagged | Leave a comment

कविता : खै कहिले म ….?

~सजना गुरुङ~ उफ ! दुर्भाग्य नै दुर्भाग्यको यो काँडेदार बाटो कहिले पार गरेर ? निराशाको पच्छ्यौरीले छोपेर पराजित बनाइ समस्या नै समस्याको कारागारमा कैदी बनाइ राखेको मेरो प्यारो ,

Posted in कविता | Tagged | Leave a comment

गजल : धेरै मुटु दुख्छ मेरो !

~सजना गुरुङ~ बढी दिंदा पीर व्यथा धेरै मुटु दुख्छ मेरो ! बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो ! सजिलो नै कहाँ छ र चोट सही हाँस्नलाई खुशीहरु सधै भरी आँशु सामु झुक्छ मेरो !

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : के आत्महत्या नै समस्याको समाधान हो त ?

~सजना गुरुङ~ समय कति परिवर्तनशील छ, समयको परिवर्तन हुनु नौलो कुरा होइन किनकी हामी सबै यो कुरा जान्दछौ तर मानिसको जिन्दगीमा आएका कतिपय परिवर्तनहरुले मानिसको जिन्दगीको रुपरंग नै फेरेर राखिदिंदो रहेछ । मैले कहिल्यै सोचेको थिइन, जिन्दगीको अन्तिम पलसम्म हरेक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment