Tag Archives: सविता सापकोटा – Sabita Sapkota

कथा : पारुको विवाहपछि…

~सविता सापकोटा~ जुन दिन अभयले सिउँदो रङ्गायो, गलामा पोते भिराइदियो त्यही दिनदेखि उसको बनी पारु । परम्परा अनुसार धुमधामसँग बिहे भयो उनीहरुको । जन्ती पनि धेरै आएका थिए । एक्ली छोरी धुमधामसँग अन्माइदिए बाआमाले । कोरिया गएर आएको केटो, अभय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म छुच्ची भएर तिमलाई के भो ?

~सविता सापकोटा~ सामसुङ मोबाइलको रिङ टोन बजिरहँदा सुतिरहेकी थिएँ । निन्द्रा लागेर होईन चिन्ता लागेर । केही कुराको चिन्ता लाग्यो भने दिनमै पनि सुत्ने नराम्रो बानी छ । कसैले नराम्रो भन्दा होस् या तनाव हुँदा सुतेर उठेपछि बल्ल समस्याको समाधान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शान्ति र म !

~सविता सापकोटा~ गन्दै छु ताराहरु खै म कहिले गनि सक्छु । पुग्न त मन छ धेरै पर खै त्यो बस्ति म कहिले भेट्छु ? एउटा यस्तो ठाउँ होस्

Posted in कविता | Tagged | Leave a comment

कथा : एक सर्को चुरोट

~सविता सापकोटा~ सन्तान जन्मनु पूर्व नै अभिभावकका आँखामा सन्तानको भविष्यबारे सपनाहरु दौडिन थाल्छन्। जन्मेपछि त उनीहरु सबैलाई सुनाउँछन् आफ्ना सपनाहरु। आमा भन्छिन्– मेरी छोरीलाई डाक्टर बनाउने हो। बाबु भन्छन्– मेरी प्यारी नानूलाई इन्जिनिएर बनाउने। हरेक बाबुआमाले देख्ने यस्ता सपनाहरु मेरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आइ वान अ डेट विद यू

~सविता सापकोटा~ साझ ढल्किँदै थियो । गन्तव्यलाई पन्छाउँदै बाटोमा मानिसहरु हिँडिरहेका थिए । कोही आफ्नो बासतिर, कोही भट्टी पसलतिर, कोही काममा । सडकको पेटीमा बसेर व्यापार गर्नेहरु आफ्नो सामान उठाउँदै थिए । ट्राफिक दाइहरुलाई गाडीको चाप नियन्त्रण गर्न भ्याई नभ्याई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनएक्सपेक्टेड लभ

~सविता सापकोटा~ ‟केटो कस्तो लाग्यो सवि ?” पानी बिनाको माछा छटपटाएजस्तै मलाई केटा हेर्ने आउँदै छ भन्ने थाहा हुदाँ देखि नै छटपटीमा बसेको मेरी प्रेमी अर्थात राजको म्यासेज थियो । केशुले हेर्न आएको दिनदेखी मनमा व्यग्लै चन्चलता पलाएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रहरै रहरको ब्वाईफ्रेन्ड

~सविता सापकोटा~ एसएलसी पछिको कलेज लाईफ , रमाईलो नै थियो । बिहानीको कलेज र दिनभरको फुर्सदको समय कहिले चाईनिज गुम्बा त कहिले बेगनास ताल रुपा अनि फेवा । कलेजबाट भागेका ति दिन अनि कहिलेकाही नक्कली हस्ताक्षेर गरेर गेटमा बस्ने मामालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केटो हेर्न आउँदा -‘आई ह्याभ अ गलफ्रेन्ड’

~सविता सापकोटा~ छोरीको बिहे समयमै गर्नुपर्छ । धेरै बुझ्ने भएपछि बिहे गर्न गाह्रो हुन्छ । ‘सेटाएर’ मैतिर थियो । बुझे पनि नबुजेझैँ बसिरहेँ । मेरो विचारमा सायद अलि अपरिपक्व हुँदा नै बिहे गर्दा केटीले बाबुआमाको रोजाइमा हस् भनी स्वीकार गर्छिन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता: अर्को भ्यालेन्टाइनमा तिमलाई चुम्बन

~सविता सापकोटा~ वर्षाै भइसकेछ प्रिय तिमी बिदेशियकाे तिम्रै हातमा हात समातेर भ्यालेन्टाइनमा सँगै दुनियाँ नघुमेकाे जहाजमा उडेर तिमी गएजस्तै म तिमीसँग उड्न सकिन् यसमा मेराे के दाेष प्रिय ? याे भ्यालेन्टाइनमा पनि तिमीलाई चुम्न सकिन् ।

Posted in कविता | Tagged | Leave a comment

कथा : गुलाबको फूल..

~सविता सापकोटा~ आजकल मेरो मुहार हेरेर केटीहरु प्रश्न गर्न थालेका थिए । के हो आजकल त खुब फुरुङग देखिन्छेस नि ? कही होईन भनेर टार्थे । म आफ्ना कुरा हतपत अरुलाई भन्न रुचाउँदिन । झन माया प्रेमका कुरा त कसैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई खल्बलाएर कहाँ गयो त्यो हेन्डसम ?

~सविता सापकोटा~ चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि । चैत लागे पनि जाडो हटेको थिएन् । बिहानको समय चिया पसलमा चियाको चुस्किसँगै जाडोलाई भगाउने कोसिस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होस्टेलकी आन्टी

~सबिता सापकोटा~ आन्टी म एकछिन बाहिर गएर आउछु । हस, बाबा छिटै आउनुस ल खाना खाने बेला हुन लागेको छ । अरुभन्दा फरकपन छ उनीमा , सबैलाई रिजाउन सक्छिन् । एकजनाको बोलि होइन होस्टेलमा बस्ने सबैको प्रश्नको उतर झर्को नमानी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुरोट

~सविता सापकोटा~ हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment