Tag Archives: Ruman Neupane ‘Amant’

मनोबैज्ञानिक कथा : आत्मदहन

~रुमन न्यौपाने ‘अमन्त’~ To be absent from the god is to be present with the lord. the dust returns to earth. the sprite return to god who gave it. – vdiah दृश्य आफै बन्दै जान्छ… ‘सुन्यता हिड घाट तिर जाँउ’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फुस्रो पात

~रुमन न्यौपाने ‘अमन्त’~ म उठेर हीडे । दैडीन खोज्दा खोज्दै पनी तानीय । बाध्यता बिचमा म घेरा हालीय । तितो कफी र चियाले चित्त बुझायन । फुस्रो पात बेरीयको कागजमा म हराय ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सजिब चित्र तिमी

~रुमन न्यौपाने ‘अमन्त’~ मेरो कथामा छुटेको पात्र तिमी मेरो संगीतमा छैनौ तिमी गरु म तिमीलाई लयमय बासुरीमा ? भो गाउँदीन तिमीलाई बेसुरमा । चुम्बन गर्दै आलीङ्गन गर्दै मस्त तिम्रो बक्षस्थलमा लरबराउँदै मदको सुरमा तिमै्र नाम कराउदै गरु म तिमीलाई लयमय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नबोदय

~रुमन न्यौपाने ‘अमन्त’~ आदि, अकडो अन्यको । बुझै, अकन्टक शशिलाई । आज एउटा अन्य भोली अर्को सुर्योदयलाई । अकपट त्यो निशा आदि हो नब लालीको । सोच,

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : द आर्टिस्ट

~नाओया शिगा~ अनु : रुमन न्यौपाने ‘अमन्त’ सिबेईको आमा बाबुलाई थाहा छ उ प्राय लौका किन्न आफैं जान्छ । उसले त्यो केही ऐनमा लेराउँथ्यो र छिट्टै त्यो ठुलो संग्रह बन्दै थियो । जब उ लौका लिएर आउँथ्यो, त्यस माथि कुनै … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : धन्यबाद ! ग्लाभ्स्को ..

~रुमन न्यौपाने ‘अमन्त’~ The Jarvy Café को बार्दली बाट देखीएको एउटा अराजक सहर । म लामो कोरीडर हुदै उसको ढोका सम्म पुगेको थिए । डोर बेल थिचेपछी उ स्वागतार्थ ढोका छेउमा उभीन आईपुगेको थियो । छोटो छोटो दारी, कसीलो छाती, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिजेता को हुन्छ..

~रुमन न्यौपाने ‘अमन्त’~ एउटा दौड । हामीले लामो फड्को मार्यौ । चारै दिशा छुन खोज्यौ । चुचुरो छोयौं । फेदीमा पुग्यौं । हामीले पुरै ब्यास नाप्यौ । तर, पुनराबोलकन गरेनैं । हामीले समयको ख्याल राखेनौ । कसैलाई बिजेता भन्न सकेनौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : ……..जिउँदो तस्बिर

~रुमन न्यौपाने ‘अमन्त’~ …..सोमबार क्यानन को यो क्यामेराको यो सायद पहीलो चम्मतकार थियो । मेरो हातमा कीन हो क्यामेरा छुट्टदैन थियो । आफु क्यामेरा साई भए पनी अरुलाई त्यसमा कैद गर्न सदा हतार हुन्थ्यो । यो तस्बीर मैले त्यो दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रोदन….

~रुमन न्यौपाने ‘अमन्त’~ निःसन्देह उनका हातहरुले स्र्पश गरे भने एकलाशमा ! म भित्र प्रबाहीत हुने थियो । मैले चिन्ने छु कोसांै दुरी बाट अझै बेदना लुकेको छैन पिरोल्लीएको मन बुझेको छैन स्पर्श ति हातहरुको सुगन्ध अझै भुलेको छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बाँस घारी र बदलिएको प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~ ज्यादाजसो, बाँसघारी बाट निस्कीएको सुसेली समाउँदा । बास बस्ने चराहरुको प्रेमिल भाषा खोज्छु । म बुझ्छु तिनीहरुको प्रतिध्वनी जहाँ, असाधारण प्रेमको गुञ्जायस हुन्छ । त्यहाँ ब्याप्त प्रेमको परिभाषामा मैले एउटै भाषा पाँउछु । म बुझदिन कहिलेकाँही, बुझें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आशाचुरी

~रुमन न्यौपाने ‘अमन्त’~ आफु भन्दा अगाडीको त्यो मानिसलाई उसले खुब नियालेर हेरीरहेकी थिई । हातमा सानो लेदरको ब्याग, त्यस भित्र त्यही एप्पलको ल्यापटप र केही बिदेशी चुरोटको बटाहरु होलान् । त्यो मानिस बिर हष्पीटल अगाडी ओर्लीयो र महाबौद्धको गल्लीतिर हानीयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पानीबादल र आत्मा

~रुमन न्यौपाने ‘अमन्त’~ क्षणीका, चम्किएर आँगनमा पोखिएको बेला र्बषातको र्शबत चाख्न पुग्छु । पानी बादल जब र्तकिएर मेरो आँत भिज्न पुग्छ म मन भित्र बाट मन चिह्याउँछु् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गमन्चमा प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~ मेरो रित्तो रङ्गमन्चमा तिमी अर्को नयाँ पात्र । घरि यता घरी उता, असमन्जसमा टोलाएको म, तिम्रो सौन्र्दयको रसास्वादन गर्न, आतुर देखिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : एक पन्ना — शहर कथा

~रुमन न्यौपाने ‘अमन्त’~ ‘दाई, ट्याम कति भयो ?’ त्यो युबक ले सोध्यो । त्यो युबकको हातमा पानिको दुई वटा बोतल थियो । एउटामा कालो र मैलो पानि थियो र बोतल पनि उसको उमेर जत्तिकै पुरानो भैसकेको जस्तो देखिन्थ्यो । अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सौम्य क्रोध

~रुमन न्यौपाने ‘अमन्त’~ क्रोध, मैले सालीन र सौम्य क्रोध देखाँए । मेरो उर्जाशील अङ्गहरु चलाएँ बुझनेले बिस्तारै कठोर भने तर, सिक्काहरु उछालेर हरेक पाटोहरुलाई एकएक गरेर नियाले मैले भबिष्य संग दाँजे । मेरो पिरोलीएको छाँयालाई फिजाँए । उसको बाहुपासमा मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : भर्खर हाईस्कुल सके पछीको बास्तबिकता

~रुमन न्यौपाने ‘अमन्त’~ मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : पहिलो प्रेमको

~रुमन न्यौपाने ‘अमन्त’~ जब, सम्बधहरु उत्कर्षकमा उम्लन्छन् । भाबनाहरु गहिराई सम्म छुन्छन् । त्यती बेला, जमिनमा फीँजारीएका आकाशभरी समेटिएका एक अम्मल खुसिहरु समुन्द्र भरि तैरीएर चेतनाशुन्य भई समेटीन्छन् । आहा ! तिमीले गर्ने प्रेम यही हो ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : लेखस्व

~रुमन न्यौपाने ‘अमन्त’~ ‘भिरबाट लड्ने गोरुलाई राम राम भन्न सक्छु, मिस । ल आउनुहोस मलाई अँगालो हाल्नुहोस’ । उनले मलाई च्याप्प समातिन र जथाभाबी प्रेम बर्षाउन थालिन । कुरा के भयो भने, केहि घन्टा अघि उनलाई भैंसेपाटिको एक खरिबोट मुनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : क्वाँटिको झोल

~रुमन न्यौपाने ‘अमन्त’~ शाश्वत सत्य, देख्दैन अनुहार ऐनामा मानिस । कपटि छ, निर्दयी छ, निस्वार्थ त छँदै छैन । टाउको काट्दैछन् मानिस मानिसको तौलीएर हातहरुमा दया नाप्न खोज्छ । देख्दैनन् अनुहार, ऐनामा मानिस त्यसै रुमल्लीन्छ । फुलहरुमा प्रतिन्द्धवदिता चल्दैछ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : Mrs. Unnya र Crape Myrtle

~रुमन न्यौपाने ‘अमन्त’~ लेखक अपरिचीत छ । कथाको बास्तबिक मिती छैन र कथाको अघील्ला पन्नाहरु पनी हराएका छन् । म कथाहरु रोचक हुनुपर्छ भन्ने मान्यता राख्छु । कथाहरु जहीले पनी रोचक हुन्छन् नै । कथाको प्रशङ्गग ठिक संग गरिएको छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जन्मदिनको शुभकामना

~रुमन न्यौपाने ‘अमन्त’~ You think the hills are mute- I call them eloquent. Oh yes, friend! I’m free in my inebriation- that’s just the way I am. -Laxmi Prasad Devkota घुम्न निस्कीए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ईश्वरको गर्भबाट

~रुमन न्यौपाने ‘अमन्त’~ पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु । charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment