Tag Archives: Rashi Pandey

कथा : नेपलीया

~राशि पाण्डे~ गुरुचरण यादवले पुल्चोक क्याम्पसबाट बीई गरेपछि जागिरका लागि धेरै दौडधुप गर्नु परेन । तराई मूलको मदिसे भएकोले समावेशीको नाममा एउटा अन्तर्राष्ट्रिय संस्थामा राम्रै तलप र सुविधा दिने जागिर पाइहाल्यो । पहाडी मूलका धेरै जेहेन्दार र मेवाधी बाहुन, क्षेत्री … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एलिजा मिस

~राशि पाण्डे~ उद्घोषकले माइक समात्दै सुरिलो स्वरमा चिच्याइन्, “आर यु रेडी ?” दर्शकहरूले ठूलो स्वरमा जवाफ फर्काए ! “यस ऽ ऽ ऽ” उनले फेरि अझ ठूलो स्वरमा चिच्याइन, “आर यु रेडी ?” “यस वी आ’ ऽ ऽ ऽ ?” हल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वीको छायाँ

~राशि पाण्डे~ आकाश रातो हुन लगेको छ आकाशमा आगो लागेको छ यो सूर्योदय वा सूर्यास्तको लाली होइन नवविवाहिताको सिउँदोमा घोप्टाइएको सिँदुर पनि होइन वसन्तपूर्णेको उल्लासपूर्ण

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्यु पर्खिरहेछ

~राशि पाण्डे~ सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ । के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निकाह

~राशि पाण्डे~ अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो । बिरामीको हेरबिचार गर्न उसकी औरत रजिया पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुखको प्रणय

~राशि पाण्डे~ उनी धेरै दिनपछि माइत जान हिँडेकी थिइन् । लोग्ने लाहुर गएको पनि ६ वर्ष भइसकेको थियो । घरमा सासु–ससुराबाहेक अरू कोही थिएनन् । मध्याह्नको करिब दुई बजेको थियो । ठाडो उकालो । उनलाई थकाइ लाग्यो । उनी चौतारीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चर्या तिन आमाका

~राशि पाण्डे~ एक उनी गत तिन महिनादेखि थलापरेकी थिइन् । जिउ सुकेर हाड छाला मात्र थियो । तर आँखा चहकिला रबोली प्रस्ट । माघकोे महिना, औँसीको चिसो रात । आकाशमा डम्म बादल लागेर पानी पर्लापर्ला जस्तोमौसम । वास्तवमा उनी मृत्युशय्यामा थिइन् । उनी आफ्नो विगतमा पुगिन्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिल्लीकट लाहुरे

~राशि पाण्डे~ होटलमा खाना खाइरहेकी छु । एउटा लामो फल्याकमा दुईतिरबाट काठको किल्लाले अड््याएर टेबुल जस्तोबनाइएको छ । टुकीको मधुरो उज्यालामा मानिसका अनुहारहरू धूमिल देखिएका छन् । साझाको चामलह्वास्स गन्हाउँछ । म नरुचाइ नरुचाइ पेटसम्म भर्ने जुक्ति गरिरहेकी हुन्छु  । कोठाभरि सल्लाको धुवाँ,रक्सीको गन्ध र गफका चोक्टाहरू सगबगाइरहेका छन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बलात्कारी वटवृक्ष

~राशि पाण्डे~ धेरै दिनपछि षोडशी माइत जान हिँडेकी थिई । लोग्ने लाहुर गएको पनि छ वर्ष भइसकेको थियो । घरमासासूससुरा बाहेक अरू कोही थिएनन् । मध्यान्हको करिब दुई बजेको होला ? ठाडो उकालो । उनलाई थकाइलाग्यो । ऊ सुस्ताउन लागी ।  चौतारीमा बसेर, बिसाउन लागी । झ््याम्म परेको बरको रूख । हाँगाबाट निस्केका वायवीय जराहरू हात्तीका सुँढ समान यतायता झुलिरहेका। सरर्र बतास चल्यो । उसको भित्रसम्म शीतलताले छायो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिङ्गथाजी

~राशि पाण्डे~ अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएरराखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे । मिङमरले होटलमा चासो लिन छाडिसकेको थियो । ऊ दिनभरि रक्सीमा टिल्ल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आइमाई गिद्ध

~राशि पाण्डे~ सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाईचारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ । के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देउकी

~राशि पाण्डे~ हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेकापाइतालाका डोबहरू पछ््याउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहङ्गम दृष्टिपात गर्नुहुन्छ । कहालीलागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला ? पाइलाका गोरेटाहरूमाउकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकालीमात्र छ, चढाइ मात्र छ । गन्तव्य कहाँ छ ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु ।हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ……..

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आनी

~राशि पाण्डे~ – ताशी देलेह१ ? –  खे राङ कुसुडेपो यिन पे२, खोलापारिबाट ठुलो आवाजमा मानिसहरू कराइरहेका थिए । – ल्या यिन ३ !” खोलावारिबाट रुन्चे जवाफ आइरहेको थियो । “खेला छेपा–गी४, ल्होछारको बेला तातोपानीमा लाग्ने परम्परागत जात्रामा विशेषरूपमा आनी, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment