Tag Archives: Ramdhan Bedana

गीत : ब्यर्थ हेराइ हुन्छ होला

~रामधन बेदना~ बिहानी नै मधुरो भो दिन उसै रुन्छ होला । पहिलो नजर अधुरो भो ब्यर्थै हेराई हुन्छ होला । अप्ठ्यारोमा भेट भयो बोल्न उस्तै अप्ठ्यारो भो । मनभित्रको पन्तुरो खोल्न उस्तै अप्ठ्यारो भो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नजर बैंशले भरेकी

~रामधन बेदना~ मायाँलु आँखा, लजालु नजर बैंशले भरेकी । शीरपाउ पहिरन, प्रकृति जस्तै श्रृंगार गरेकी । हज्जारौं थरी फूलहरुबीच फरक भई फुले झैं आफ्नै रुपलाई चिहाई हेर्न आफैले भुले झैं यो मन जल्दा चन्द्रमा जस्तै सितल भई झरेकी ।

Posted in नेपाली गीत | Tagged | Leave a comment