Tag Archives: डा राजेन्द्र कुमार आचार्य – Dr Rajendra Kumar Acharya

पुस्तक समीक्षा : बहुआयामिक सामाजिक उपन्यास ‘वादी’

~ऋषिराम पाेख्रेल~ काल्पनिक घटनालाइ पनि वास्तविक जीवनमा घटित घटनाको अनुभूति दिलाउन सक्ने सिद्धहस्त साहित्यकार एवं प्रत्येक न्यायका उपभोक्तालाइ न्यायको मर्म बुझेको अनुभूति दिलाउन सक्ने दक्ष विद्वान न्यायकर्मिद्वारा लिखत एउटा सशक्त बहुआयामिक सामाजिक उपन्यास पढ्ने अवसर मिल्यो । झण्डै आधा दशकको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘वादी’ उपन्यास र मेरा अनुभूतीहरू

~डा‍.घनश्याम डाँगी~ डा.राजेन्द्र कुमार आचार्यको प्रस्तुत वादी उपन्यास पड्ने सुअवसर पाएँ । उपन्यासकारप्रति आभारी छु । पुनरावेदन अदालत तहका पूर्व रजिष्ट्रार माननीय जिल्ला न्यायाधीश पदमा बहाल रहनु भई न्याय सम्पादनको क्षेत्रमा दशकौंदेखि निष्पक्ष तटस्थ प्रस्ट र न्यायप्रेमी राष्ट्रसेवकको विशिष्ट पहिचान … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : छुच्याइँले सर्वनाश

~राजेन्द्र कुमार आचार्य~ सानाचौरका साइँलाबूढा साह्रै छुच्चा थिए । अनिकाल महाकाल पर्दा पनि आफ्ना विश्वासिला छिमेकीलाई समेत ऐँचोपैँचो त के चौपाँजे पनि दिन्नथे । एकदिन धैयारे पखीर सेजवाल आफ्ना लालबाला भोकले छट्पटिन लागेको अवस्थामा धोक्रो काँधमा राखेर सानाचौर निस्केछन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment