Tag Archives: Raj Kumar Baral

कविता : फरक

~राजकुमार बराल~ ऊ पसिना पुछ्दै त्यो उचा ठाउँबाट तल हेर्छ तर देख्दैन मानवता फगत देख्छ गगनचुम्बी महलहरु र पैसाका मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको महल

~राजकुमार बराल ‘राजु’~ प्रिये तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए तिमीले पनि देख्ने सपना यस्तै नभएको भए भन्न सक्दिनथेँ होला बिचारको भूमध्यरेखामा उभिएर भरिएका भावनाका गाग्रीहरुले कस कसलाई भिजाउँथे र कस कसलाई सिंचित गर्थे भनेर

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : किन दुख्छ मलाई त्यस बन्दी घोडाको आँसु?

~एलिस वाकर~ अनुवाद : राजकुमार बराल “यी आखाँका आँसुहरूले तिमीलाई केही भनिरहका छैनन्?”१ लगभग तीन वर्षका लागि म र मेरा साथीले गाउँमा एउटा सानो घर भाडामा लियाँै । ठूलो चउरको किनारामा उभिएको त्यो घर सिधै पहाडतर्फ दर्गुन तम्तयार परेजस्तो देखिन्थ्यो … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आधुनिक भाइ

~राजकुमार बराल~ ए भाइ तिमीलाई च्याब्रुङ्ग बजाउँन आउँछ ? डेउडा नाँच्न ? झ्याम्टा बजाउन? ढोलक ठोक्न नि ? मारुनी नाँच्न ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जिन्दगीको गणित

~राजकुमार बराल~ तिम्रो उदासिनता पागलपन हो काली ! बैराग्य, निरसता एक्लोपना, द्घिविधा सब प्रपञ्च प्रत्येक दिन भित्ताहरूमा बहुरुपमा देखिने तिमी फगत एक नाटककी पात्र हौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पहलवानले काँध फेरेको दिन

~राजकुमार बराल~ हजुरआमा ! यस पाला नि पहलवानले काँध फे¥यो नि कतै गल्यो कि उसको काँध बढ्यो कि उसको सास दुख्यो कि छाती खै कुन्नि के भए छ हजुरआमा ! माथि तपाइको वस्तीमा त

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : नदीको सूरमा निग्रोको आत्मगीत

~ल्याङ्गस्टन ह्यूजे~ अनुवाद : राजकुमार बराल धेरै भयो मैले बुझेको, नदीहरूको रहस्यगान । मलाई संसार जतिकै आदिम र मानव नलीहरूमा बग्ने रक्तप्रवाह भन्दा पनि पुराना नदीहरूको महात्म्य थाह छ मेरो आत्माको गहिराइ तिनै नदीहरू जस्तै छ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : खडेरी महात्म्य

~राजकुमार बराल~ भुकम्प महात्म्य सुनाइसकेपछि कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनी ! आज म हजूरलाई खडेरी महात्म्य सुनाउन चाहान्छु ध्यानपूर्वक श्रवण गर्नुहोला —

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : तादीकिनारको अन्तर्कथा

~राजकुमार बराल ~ रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अन्र्तयुद्धका कथा ‘द वार इज वे्रकिङ्ग’

~राजकुमार बराल~ अल्वर्ट आइन्सटाइनले सिगमण्ड फ्रायडलाई एक पत्रमा सोधेका थिए “ईज देयर एनी वे अफ डेलिभरिङ्ग मेनकाइन्ड फ्रम द मिनेक अफ वार” अर्थात् मानवजातीलाई युद्धको त्रासबाट मुक्त गराउने केहि उपाय छ कि ? यस प्रश्नको उत्तर दिने सिलसिलामा फ्रायडले युद्धका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : अक्षांशहरू

~रिता सान्चियोनी~ अनुवादक: राजकुमार बराल हातहरूले तिनीहरूका औंला काट्नुअघि सपनाका कुरा र, डेल्टा सुरु हुनुभन्दाअघिका नदीका कुरा बढारिनुअघि समयले नेटो काट्नेछ (र, हाम्रो निर्दोष अन्त्य) । यहाँ मस्तिष्क आफैं पनि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Poem : Living : A Victory

~Parijat~ Translation : Rajkumar Baral Standing upon the termite-infested earth all claims for my love and land shall prove a boomeranging irony and exaggeration upon myself! How shall I express dissent upon myself for not aspiring for a piece of … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : माल्दाइको अभिवादन

~राजकुमार बराल~ म सानो छँदा “हा’ले कुसाबे?,” “आता’न् केबेक्पा?” भनेर जिस्काउने हाम्रा गाउँका माइला दाइ, अहिले त, बेंसीतिर बसाइँ सरेछन् । खै किन जान्न खोज्थे उनी, मेरो नालीबेली । पोहोर साल घर जाँदा भेट्नै पाइएन उनलाई ।

Posted in कविता | Tagged | Leave a comment