Tag Archives: पुरुशोत्तम सुबेदी – Purushottam Subedi

कविता : राप

~पुरुषोत्तम सुवेदी~ टेलिफोनको तारमाथि नाचे भँगेरा, काग र धोबिचरा अनि बगे आवाजहरू भित्रभित्र प्रेम, करुणा र कोमलताका सहअस्तित्वको सद्भावसाथ अर्कातिर बगे पूरै दम्भसाथ दलाली, व्यभिचार र पतनका विषालु झुसिला डकारहरू पनि । भोका मान्छेको पेटभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~पुरुषोत्तम सुवेदी~ शुगन्धले भरीपूर्ण छेउ तिमी हर पल दुर्गन्धमा मडारियकी छेउ तिमी पल पल मुर्ख लाई अमृत बांडेकी पनि छेउ तिमी सत्जनको दोहोलो काढेकी पनि छेउ तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्रोह : धरतीको एक टुक्रा टेकेर

~पुरुषोत्तम सुवेदी~ एक्लै उभिएको छु क्षितिजमुनि धरतीको एक टुक्रा टेकेर क्षितिज, पर डाँडाको उचाइमा एक्लोपनको बोझ बोकेर मजस्तै अन्यमनस्क खडा छ — रक्सीले छोडिसकेको रक्स्याहाजस्तो । मैले टेकेको धरती हल्लिँदै छ मभित्रको आक्रोश विस्फोट ज्वालाका रूपमा निस्कनलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धको पक्षमा

~पुरुषोत्तम सुवेदी~ आँखामा जुन उन्माद छ सपनाको उज्यालो फ्रेममा त्यो निद्राबाट रूपान्तरित होइन जीवनबाट निःसृत जीवन नै हो जसका लागि लड्यौँ हामीहरू उज्यालो युद्धको निरन्तरता । कहिले घामपानी देखियो इन्द्रेनीसाथ

Posted in कविता | Tagged | Leave a comment

गीत : नैतिक उपचार

~पुरुषोत्तम सुवेदी~ मानिसको दुस्मन त रोग हो – सकेसम्म एसको उपचार गर । बरु अनबिस्वासि त तिमी हौ-अरु लाई विश्वाश दिने काम गर ।। भन्छौ तिमी अरुहरु लाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै । सान्तिको बिगुल फुक्दै बाचा -गर्छौ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गणित

~पुरुषोत्तम सुवेदी~ एकएक आधुनिकता तरबार, गितार र कम्प्युटर प्रजातन्त्रको पछिल्लो अनुहार निर्वाचन, भर्ती र कमिसनसग पूरै मिलेको देखियो, सहमतिमा बाजी थापिएका भ्रष्टाचार र क्रुर्सिंह सत्ताको विषालु बारीमा हुर्केका

Posted in कविता | Tagged | Leave a comment

कविता : खौल परेको देश दाम्ला परेका नेता

~पुरुषोत्तम सुवेदी~ थिए तिनका कुनै घडी सिखा टुपिका – जुल्पी लर्काउने भए । थियो सोझो जमाना शान्त पटलमा – नेता भनाउदा भए ।। थान्कोट देखी सुरुहुने भुमि जनतालाई – बुझाई नेपालको थियो । शोझा जनता देउतासरी थिए त्यसबखतमा – सास्ती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अलमलिएको प्रदेसी

~पुरुषोत्तम सुवेदी~ चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र । संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।। बढे जस्तो लाग्छ मलाई – नास्तिक को बाहुल्यता । आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले चिनेन कि

~पुरुषोत्तम सुवेदी~ हरि हरि मैले चिनेन कि – ठेट नेपाली होइनौ कि – —– पैसा पाय देसै बेच्ने – नेता भए जनतै भुल्ने हरि हरि मैले चिनेन कि देशका नेता होइनौ कि——- कसो गर्दा के हुने हो केही थाहा छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रेडिट क्रन्च

~पुरुषोत्तम सुवेदी~ लिलाममा राखिएको झण्डा कुल्चदै मार्चपास गर्‍यो याङ्कि सैनिक टुकडीले पञ्जशेर उपत्यकामा र ढोका बन्द गरे बुर्कामा छोपिएका महिलाले तर मिसवर्ल्ड, मिसयुनिभर्स ब्युटिपिजेन्टका शृङ्खला

Posted in कविता | Tagged | Leave a comment

गीत : गैर जिम्मेवार

~पुरुषोत्तम सुवेदी~ नेपाली मन छन कती घमन्डी -कतै दु:ख कांही ह्युस्की बरान्डी ।। —————————————————————- कोही झुप्रोमा खोले छैन – कतै भोज भातेर छ – सधैं धन को पछी कुद्ने – जन ले कसलाइ टेर्छ – शोषक जती पाखा सरे – … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा

~पुरुषोत्तम सुवेदी~ नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि विमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बजारतन्त्रका तीन अनुहार

~पुरुषोत्तम सुवेदी~ एक ब्याङ्क काउन्टरको न्यून वैतनिक कर्मचारी सारा नोट थन्क्याइसकेपछि झल्याँस्स सम्झन्छ रित्तो गोजी र, बिरामी छोराको अनुहार,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : स्वर परिक्षा

~पुरुषोत्तम सुवेदी~ साहित्य गीत संगीतले मानिसको स्वास्थ्य लाई स्वास्थ्यकर बनाउन ठुलो भूमिका खेलिरहेको हुन्छ । हरेक मानिस लाई साहित्य प्रती अभिरुची अबस्य हुन्छ । तर उसले बिषय लाई महत्वका साथ अगाडि बढायो भने कला र लय सैली बाट उ लाभान्वित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बूढो रुखको सम्झना

~पुरुषोत्तम सुवेदी~ छन त खाली यी नीला सागर छन् जसमा सलबलाइरहेछन् अनेक दुःखहरू यो विरही क्षितिज छ र केही उदास गीतहरू छन् जो, तिम्रो सम्झनामा अनायसै आइदिन्छ

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मेरो आंगनमा दसैं पर्व

~पुरुषोत्तम सुवेदी~ हेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो । मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।। पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो । पाखा बारीको लिंगे पिङ् मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment