Tag Archives: पूर्ण वैद्य – Purna Vaidya

कविता : नयाँ क्यालेण्डरमा अंकित समयका छायाहरू

~पूर्ण वैद्य~ समयको अनन्त लामो दुलोबाट मनौँ एक साँप्रा समय थुतेर तिथिमितिका चक्कु र ब्लेडले ससाना टुक्रा पारी बगरेले मासु भाग लगाएजस्तो भाग लगाएको वर्षभरिको कालखण्ड यो पस्किरहेछ मेरो सामु आज

Posted in कविता | Tagged | Leave a comment

छोक : सत्य

~पूर्ण वैद्य~ सत्य । पानीको एउटा समुद्र हो। मान्छेहरूले आ–आफ्नो भाँडोअनुसार त्यसलाई भरिलिन्छन् अनि, तिनीहरू एकआपसमा

Posted in कविता | Tagged | Leave a comment

कविता : टुक्रा–टुक्रा जिन्दगीमा

~पूर्ण वैद्य~ कतिपय विचार व्यवहारमा साट्न नसकी आजकोबजारबाट जिन्दगी— म कैयौँपटक खोटोसाबित भई फर्केकोछु।

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : कवि पूर्ण वैद्य

~नीरज लवोजु~ कवि बासु शशीले पूर्णबहादुर वैद्यलाई पूर्ण वैद्य बनाइदिनुभयो। कुरा २०१४–१५ सालतिरको हो। नेपालभाषाको पनि राम्रो ज्ञान भएका कवि बासुकोमा ‘करेक्सन’ का लागि छोडिएको पूर्णबहादुर वैद्यको कविता शशी आफैले अनुवाद गरी बनारसबाट प्रकाशित हुने गरेको ‘उदय’ पत्रिकामा छाप्न दिनुभएछ … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

अनूदित कविता : बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् !

~पूर्ण वैद्य~ अनु : स्वयं बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् मेरो क्षितिजको के लाग्छ ! मेरो आँखाको के अर्थ रहन्छ ! हुन त, आँखा भन्नु नै प्रकाशको साक्षी हो । बारीमा पहरा दिने बारहरुले नै

Posted in अनूदित कविता | Tagged | Leave a comment