Tag Archives: Purna Munakarmi

कविता : आवश्यकता मेरो देशको

~पूर्ण मुनंकर्मी~ हिमाल, कुनै नवदुलहि बिनसित्ति सासुको गालि खांदा माइती सम्झेर एकान्तमा शुष्क शुष्क रोए जस्तै हिमाल शिखरहरु पर्यावरणका िहंस्रक खुर्पाको चोटमा निशब्द बगाउँदैछन् हिउँका आँसु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : शान्ता डार्लिंग

~पूर्ण मुनंकर्मी~ नेताज्यू आज निकै थाक्नु भएको छ । एघार ठाउँमा कार्यक्रम भ्याउनु भएको छ र त्यसमध्ये छ ठाउँ त महिला मुक्ति र सशक्तिकरण सम्वन्धि मात्र । महिला सशक्तिकरण सम्वन्धी कुनै पनि कार्यक्रममा पार्टीले उहाँलाइ नै खटाउने गर्छ । आयोजकहरु … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नेताको पानी

~पूर्ण मुनंकर्मी~ आम निर्वाचनको प्रचारको क्रममा हाम्रो गाउँमा प्रत्येक दिन नै कुनै न कुनै पार्टीका नेताहरुको कार्यक्रम राखेका थिए । गाउँमा भेला हुन सकिने एउटै ठाउँ प्राथमिक स्कूलको चउर मात्र थियो । त्यसैले स्कूल बिदा गरि पालै पालो सभा राखियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सर्प उद्योग

~पूर्ण मुनंकर्मी~ एकजना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले विभिन्न जातका थरिथरिका सर्पहरूलाई नचाउँदै गाउँलेहरूलाई मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सबै भन्दा राम्रो देखिने गोमनको महत्व र आर्थिक तथा औषधिय गुण बारे पनि जानकारी दिएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहीदको आगमन

~पूर्ण मुनंकर्मी~ हर्क बहादुरको घरमा आज धुमधामको खुसियाली छाएको छ । रातको सन्नाटालाई चिर्दै भित्र कोठामा पृथ्बीको नयाँ पाहुनाको आवाज आएको छ । बाहिर हर्क बहादुर हर्ष बढाइँ गरिरहेको छ । छिमेकीहरू जम्मा भएका छन् । तीन बिस कटेका देखिने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment