Tag Archives: पुजा पराजुली – Puja Parajuli

कविता : आत्महत्या

~पुजा पराजुली~ पल्टिरहेका पानाहरु पाना पल्टाइरहेका औलाहरु अनि तिनै पानाहरुमा दौडिरहेका आखाहरु एक्कासि ब्रेक लागेर रोकिए..र टक्क अडिए.. चार अक्षरको त्यो शब्द जुन मेरो सानो मगजलाइ ओभरडोजको दबाइले झै हावामा उडेको फिरर्फिरे झै फनफनी घुमाइदियो यी नाता,यी प्रकृति त्यो हिजो,यो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव आयो

~पुजा पराजुली~ मुखिया बाको पिंढिमा रेडियोले समाचार फुक्दै थियो, देशमा चुनाव आउन लागेको । त्यसैले पो रहेछ गुन्यु-चोलीमा अविरले रङ्गीएका अनि फूलमाला भिरेका,ढाकाटोपी दौरा-सुरुवालमा सजिएर सुकिलामुकिलाहरु ‘गाम’ छिरेका । हिजोसम्म भेडाबाख्रा,गाई र भैंसी

Posted in कविता | Tagged | Leave a comment