Tag Archives: प्रोल्लास सिन्धुलीय – Prollas Sindhulia

कथा: सरको डर

~प्रोल्लास सिन्धुलीय~ ‘चिनेनौ ? ऊ रवि क्या ।’उसले मलाई शीरदेखि पाउसम्म बडो गहिरोगरी हेर्‍यो । मानौँ, म कुनै आफन्त हुँ । अथवा, त्यो आत्मीय हुँ, जो वर्षौंअघि बिछोडिएको थियो । परिचय गराइदिनेले पनि उस्तै उत्साहका साथ हामी दुईको नाम सुनाएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Peom : Old-age Home in the Countryside

~Prollas Sindhulia~ Translated by Mahesh Poudyal We, the old couple, are alone in the village Our kids are away There are no grandchildren That chirp like birds at daybreak There are flowers At the edge of the front yard But … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : कमरेड अशोक सुवेदीकी श्रीमती

~प्रोल्लास सिन्धुलीय~ एक दिन कमरेड अशोक सुवेदीकी श्रीमतीले पतिको मोबाइलबाट फोन गरिन्– ‘बेखा दाइ, छतमा दुईवटा कोठा थप्नुप¥यो खर्चको इस्टिमेट दिनुस् न !’ उताबाट जनआन्दोलनको बेलाको जस्तो चहकिलो स्वर आयो ‘लौ ! कस्लाई गर्नुभा’को ? म पूर्णविराम हुँ, कवि पूर्णविराम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खप्परमा बोकेर हिँडिरहेछ

~प्रोल्लास सिन्धुलीय~ बाबु पुस्तैनी दुःख खप्परमा बोकेर हिँडिरहेछ छोरो नखरमाउली पल्सरमा बोकेर हिँडिरहेछ बाटो त्यही हो, पुस्ता हिँडे अनि ऊ हिँड्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : गाउँको वृद्धालय

~प्रोल्लास सिन्धुलीय~ बुढाबुढीमात्र छौं गाउँमा छोराछोरीहरु छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरु छैनन् आँगनको डिलमा फूल छ तर टिप्ने कलिला आँखाहरु छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो बिहान जसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एउटा जन्मजात बाहुनको विज्ञप्ति

~प्रोल्लास सिन्धुलीय~ नाकै थेप्चिने गरी कसैले चोरऔँलाले ठेलेदेखिन् दिमाग रन्थन्याएर सोचिरहेछु– एउटै ब्रेन्चमा राखेर मास्टरले मलाईमात्र बाठो बनाउने गरी कुन पुस्तक पढाए होलान् त्यतिबेला ? मैले पुख्र्यौली छाला बेचेर हालेको होइन यो चुच्चो नाक कसैले जन्मदिनको उपहारस्वरूप दिएका होइनन् यी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment