Tag Archives: प्रविण अर्याल – Pravin Aryal

कविता : हजूर बा र म

~प्रविण अर्याल~ हजूर बा, समाई हजूर बाले मलाई त्यो पथ पढाउन मलाई प्रथम पल्ट, लायक बनाउन बोर्डिङ्गस्कुल तिर डोर्याउनु भएथ्यो म, हजूर बाको औला समाई समाई कापी र कलम,

Posted in कविता | Tagged | Leave a comment

कविता : असंसारीक

~प्रविण अर्याल~ सकिदैनन् सबै कुरा शव्दमा व्यक्त गर्न । भनिदैनन् सवै कुरा अरूलाई सुनाऊँन ।। बुझिदैन त्यस्तो भाषा मनभित्रका कुराहरूको ।

Posted in कविता | Tagged | Leave a comment

हास्य कविता : भावि अतित

~प्रविण अर्याल~ हे मेरी प्रेमिका नजाँउ मलार्इ छाडी अरूका अतित संझेर रूनु पर्नेछ प्रेमीका म र तिमी, जीवन साथसाथ साठ्ठी विताउने रहर थियो, तिम्रा दुर्इ दातको विच चुरोट राखी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : झ्याल

~प्रविण अर्याल~ झ्याल, झ्याल भन्ने बित्तिकै मलार्इ, मेरो विचारमा “घरको भित्तामा करिब १ मिटर गाह्रो लगार्इसके पछि सिल र लिन्टेल (Sill and Lintel) विच बनार्इएको करिब १.५ मि अग्लो सुपर स्ट्रक्चर (Super Structure) हो, जसमार्फत त्यो कोठामा सजीलैसँग प्राकृतिक हावा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

Poem : The Gap

~Pravin Aryal~ There always is a gap along distance, there, between mutual understanding deep and wide, steep and narrow. Always, there is a gap, there is a miss understanding,

Posted in Poem | Tagged | Leave a comment

Poem : Alternatives

~Pravin Aryal~ So many, alternatives among the problems According to our choice for our benefits Freely we can select freely we can use So the our goals of human rights We may reserve we may consume

Posted in Poem | Tagged | Leave a comment

कविता : प्रलापहरू

~प्रविण अर्याल~ एकोहोरो फलाकीएका प्रलापहरू । दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।। खल्ला खल्ला तीता र टर्रा छन् । खस्रा खस्रा र रूखा रूखा छन् ।। मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै । बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।। निरर्थक निस्सार र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो बास कहाँ थियो र पहिले

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ मेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ । जाँला लौ कुन लोकमा र पछि … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : दौडन्छन् कवि

~प्रविण अर्याल~ छन्द : हरिणी र शार्दूलविक्रीडित । । । । । ऽ ऽ ऽ ऽ ऽ । ऽ । । ऽ । ऽ सललल, सधै, त्यो, खोलाको प्रवाह छ जो नयाँ । कललल, सधै यो, आत्माको नयाँ अनि चाहना … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मनको त्यो स्वतन्त्रता

~प्रविण अर्याल~ छन्द : पञ्चचामर हैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै । अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।। तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् । हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।। सकेको जति कोशिस्ले … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बडा दशैं

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित आयो हेर बडा दशैं, दश दिशा उल्लास बन्दै गयो । हिन्दू मात्र महाँ अपार खुशिको उत्सव् तयारी भयो ।। राजारंक समान हर्ष विधिले श्री देव माता महाँ । सन्तोष् मंगलका निमित्त झगडा छोडेर पुजा महाँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment