Tag Archives: Pradeep Lohagun

कविता : देशको दुस्मन

~प्रदीप लोहागुण~ यो देश भन्ने अमूर्त मान्छेले किन होला हामीलाई जैले तैले दुश्मनजस्तै ठानेको। तिमी जस्तो अजङ्गको मान्छेसँग दुश्मनी मोलेर किन जोखिममा परूम म। मूलधारतिर जाने रेलमा चढ़्न वर्जित छ मलाई दुवै हात फैलाएर दैलैमा बस्छ देश

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बानीको खुदरा पैसा

~प्रदीप लोहागुण~ निगमको झोला भिरेर हाट भर्न हिँडेका अनील अम्बानीलाई थाहा छ खुदरा पैसाको मूल्य । अनील अम्बानीलाई अर्को एउटा कुरा पनि थाहा छ कि हाट भर्न जाँदा नोट बोक्नु हुँदैन । ऊ सानैदेखि आफ्ना बाबुसँग हाट भर्न आउन थालेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जादुगर सरकार

~प्रदीप लोहागुण~ जब देशको मानचित्रबाट अचानक हराउँछ दलबहादुरको देशभक्त गान्धीटोपी जंगवीरको खद्दरको अहिंसक कोट जब देशको राष्ट्रिय गीतबाट अचानक हराउँछ रामसिंहको सुसेलिरहेको चुच्चो ओठ अथवा हराउँछ अचानक जब यो देशको अनुहारबाट इन्द्रेणी–सावित्रीका क्रान्तिकारी आँखाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘सरकार ! मैने देश का नमक खाया है’

~प्रदीप लोहागुण~ गब्बर सिंहजस्तै जब्बर छ देश गब्बर सिंहभन्दा मैलो र घिनलाग्दो छ सरकार गब्बर सिंहभन्दा क्रूर छ देशको व्यवस्था । अधिकार माग्ने जो कोहीलाई शंका गर्छ सरकार आधारातमा रोगी आमाको औषधि किन्न निस्केको बेरोजगार युवकलाई आतंकवादी घोषणा गर्छ देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदुखेको घाउ

~प्रदीप लोहागुण~ घाउ दुख्न थालेपछि सबथोक बिर्सन्छ मान्छे । दुखाइले पराकाष्ठ छोएपछि एकक्षणलाई ममतामयी आमा बिर्सन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धरतीलाई किन माया गर्दैन मान्छे

~प्रदीप लोहागुण~ भर्खरै लर्खराउँदै हिँड्न सिकेका तोतेबोलीका खोल्साहरुलाई हातेमालो गर्दै डोर्याइरहन्छ नदी। लामो यात्रा हिँडेर थाकी-गली पुगेको नदीलाई अँगालो हाल्छ सागर र छातीभित्र अटाउँछ। काँधमा चराको गुँड बोकेर सतर्क उभिबस्छ रुख

Posted in कविता | Tagged | Leave a comment