Tag Archives: Pauranik Katha

पौराणिक कथा : सरण्यू र सूर्य

~जंगबहादुर शाह~ सूर्यपत्नी सरण्यूको उल्लेख ऋग्वेदको मण्डल १०, सूक्त १७ को मन्त्र २ मा मात्र पाइन्छ भने यसै वेदका दसवटा सूक्त यस्ता छन् जसमा सूर्यको मात्र प्रसिद्धि छ। दयानन्द–प्रभावित यस लेखकले वेदको मन्त्र भागलाई मात्र वेद माने पनि अधिकांशतः लोकले … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

पौराणिक कथा : उपदेश

~पासाङ गोपर्मा~ साधक पिण्डोल र राजा उदयन थलचर, नभचर र जलचरका हिस्रक पशुपक्षीको आˆनो उदर पूर्तिका निमित्त क्षेत्र निर्धारण गरे झै मानिसको एउटा समूहले क्षेत्र निर्धारण गरेको छ सय इशा पूर्वको कौशाम्वी । आज भारतवर्ष वा इण्डियाको नामबाट चिनिने मुलुकको … Continue reading

Posted in पौराणिक कथा | Tagged , | 1 Comment

पौराणिक कथा : महांकाल भैरब

~सुशिल ताम्राकार~ पहिले पहिले धेरै पहिले, लिच्छबी कालको कुराहो यो। उपत्यकामा खडेरी परेछ, धेरै याम सम्म। पनी न पर्ने घाम टन्न। पानी पार्ने उपाय अनेक् गरे। धेरै गण्यमान्य अनि तान्त्रिकहरु सरसल्लाह हुदां तान्त्रिकका पनि तान्त्रिक जामन: गुभाजुको नेत्रित्वमा ठुलो यज्ञ … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

पौराणिक कथा : अभिशप्त सौन्दर्य

~केशव अधिकारी~ महाभारत युद्धका नायक पात्र पाँच पाण्डवहरूकी साझा धर्मपत्नी द्रौपदी त्यसभन्दा अगाडि अर्थात् पूर्वजन्ममा अत्य न्तै सुन्दरी नारीको रूपमा दक्षप्रजापतिकी छोरी केतकीको नामले चिनिन्थिन्। उनको आफ्नो अपूर्व सौन्दर्य र सच्चरित्रताका सामु स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा आफूजत्तिकै सुन्दर र … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment