Tag Archives: Nishnu Thing

कविता : आस्था कहाँ ढल्छ र सालिक ढालेर

~निस्नु थिङ~ आस्थाले बम जन्माउँछ बमले आस्था होइन मजदुरले क्रान्ति जन्माउँछ क्रान्तिले मजदुर होइन जार, हिटलर, मुसोलिनी जस्ता को थिए र ? जसले निर्मम दमन कति गरे

Posted in कविता | Tagged | Leave a comment

गीत : देशको चिन्ता

~निस्नु थिङ~ देशको चिन्ता भएर साथी हामी यसरी हिँडेको भीरबाट मुलुक खस्ला भनेर थाप्न काँध भिडेको विरामी भइन् मातृभूमि उपचार खोज्न हिँडेको २ पाँनथर बजार घुमेर सन्देशको ज्योति फैलाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए ! रित्तो पहाड

~निष्नु थिङ~ तुवालो र प्रकाशको रहेछ लुकामारी वनभरि डाँफे र मुनालको चलेछ प्रेमिल जुहारी आकाश रुदै छ आँशु झर्दै छ मेरा पहाडमाथि मडारिएको बादल कहिले सफा होला भन्ने चिन्ता छ पारि थुम्कामा देखेको त्यो सेतो बादल

Posted in कविता | Tagged | Leave a comment

कविता : बेथितिका विरुद्ध

~निस्नु थिङ~ भुकम्पले लासहरू कुहेर गन्हायो हैन यो देश कस्तो बनायो ? मलामी जाने मान्छे पाउन गाह्रो भो देशको मुहार फेर्ने युवा गाउँमा खाली भो घर भत्केर मान्छे तल थिचियो त्यही बेला विदेशीले हाम्रो सीमा मिचियो

Posted in कविता | Tagged | Leave a comment