Tag Archives: Nirmala Awasthi

गजल : बस्छौ आगो बनी

~निर्मला अवस्थी~ कति बस्छौ आगो बनी हुनु पर्छ पानी पनि।। दम्भलाई त्याग्नु पर्छ सधै यस्तै हुन्न भनी।।

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ बर्ष फलदायी बनोस्

~निर्मला अवस्थी~ अबका दिन तिमीले कहिल्यै कसैसंग लड्न नपरोस् बन्द हड्ताल र काटमार सुन्न नपरोस् जीवन पथमा कुनै बाधा अड्चन आइनपरोस् मनमा शान्ति र मुहारमा कान्ति सधै छाइरहोस् अरु के दिउँ तिमीलाइ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध बुध्दसँग

~निर्मला अवस्थी~ आऊ बुध्द एक पटक पुनर्जन्म लेउ अशान्तिको जरो फाली शान्ति छरीदेउ।। पैले पनि छर्‍यौ तिमीले विश्वभरी शान्ति छिन्न भिन्न भयो ऐले उम्रिएर क्रान्ति।।

Posted in कविता | Tagged | Leave a comment

गजल : सबको दु:ख हरौं अब

~निर्मला अवस्थी~ काट मार छोडी बरु सबको दु:ख हरौं अब ह्रदयको कुना कुना मायै माया भरौं अब।। तेरो मेरो गर्दा गर्दै आफन्त नि टाढा भए फेरि नाता जोड्नलाई आफै अघि सरौं अब।।

Posted in गजल | Tagged | Leave a comment