Tag Archives: Nilima Pun

कविता : सहारा

~निलिमा पुन~ ए घाम तँ निष्ठुर नबनी दे म त तेरो तापले बाँचेको छु तँ मलिन भैदिँदा मेरो शरीर काँप्छ मेरा दाँतहरू ठोक्किन थाल्छन् रात त यसै गुज्रिरहेको छ चकमन्न अँध्यारोमा कसले देख्छ र ? काँपेको

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो उचाइ छुनै सकिनँ

~निलिमा पुन~ म तिम्रो कोखमा हुर्कँदै गर्दा घलेकीले छोपी छोपी लुकायौ आमा दश महिना आफ्नै शरीरभित्र माया गरी गरी बचायौ आमा म त बयान गर्नै सक्दिनँ तिम्रो मायाको उचाइ छुनै सकिनँ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न सन्तानलाई

~निलिमा पुन~ हुर्केका सन्तान परदेशी भए पराइले देशमा आगो सल्काए खुशीमै सारा सन्तान जन्माएँ आपतमा आज एक्लै भएँ कोही अरबमा मारिएका छन कोही मलेसियामा बलात्कृत छन् कोही अमेरिकामै हराएका छन

Posted in कविता | Tagged | Leave a comment

कविता : गरिब

~निलिमा पुन ~ झुपडीमा बस्नु मेरो के दोष भो र? म त्यहीँ जन्मेको थिएँ हुनेले महल बनाए र पो मेरो घर झुपडी देखियो खाली खुट्टै हिँडनु मेरो के दोष भो र ? म त्यस्तै हुर्केको थिएँ हुनेले जुत्ता लगाए र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : यसपटकको रहर

~निलिमा पुन~ यस पटकको चाडमा माइत जाने रहर छ सबै माइती दिदी बहिनी भेटने मलाई मन छ हिमालबाट दिदी पनि आउने कुरा गर्थिन् तराईबाट फुपु पनि पहाड जाने भन्थिन्

Posted in नेपाली गीत | Tagged | Leave a comment