Tag Archives: नारायण तिवारी – Narayan Tiwari

कथा : विपरीत

~नारायण तिवारी~ मैले उसको पसलमा प्रवेश गर्दा उसले मुण्टो उठाएर हर्ेदा पनि हेरेन । उसको आ“खाले मलाई देखिसकेको थियो । किनभने मेरो आ“खा निमेषभर उसको आ“खासित जुधेका थिए । मैले साविकझै“ मुस्कान फाले“ । उसले नचाहेर ओठ खुकुलो पार्‍यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निदाएँ

~नारायण तिवारी~ मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु – केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु – त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु – … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एक दिन

~नारायण तिवारी~ यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्वालामुखी

~नारायण तिवारी~ —“ए विन्देश्वर ! अलिक राम्ररी काट् है । ” —“त्यो पनि भन्नुपर्छ ?” —“नभनेर के गर्नु, अस्तिको पालि तैँले मेरो साइडलक नै बिगार्दिछस् !” —“हे काँ बिगारेको छु त्यस्तो नभन् न ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment