Tag Archives: नैना निर्झर – Naina Nirjhar

नैना निर्झरा का मुक्तक

~नैना निर्झर~ व्यथा बोकेर कोशीको किनारा दुखेझैं लाग्छ, गृहयुद्दको भुमरिमा सर्वहारा दुखेझैं लाग्छ मनभरी अनगिन्ती बिरही तरंगहरु बोकेर, अनकन्टारबाट देश नियाल्दै रारा दुखेझैं लाग्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment