Tag Archives: Nabin Bashyal

गजल : आफ्नै तालमा छन यहाँ

~नवीन बस्याल~ देशका नेता सबै आफ्नै तालमा छन यहाँ लुटेर खाने सबै कार्य कालमा छन यहाँ राष्ट्रमा केही रोजगार छैन गरिबलाई भ्रष्टाचारी यी सबै स्वार्थी चालमा छन यहाँ

Posted in गजल | Tagged | Leave a comment

गजल : कतै चुक्ने छैनौँ

~नविन बस्याल~ राष्ट्र बचाउन कतै चुक्ने छैनौँ दुश्मन सामु कहिलै झुक्ने छैनौँ ।१। सही बोल्ने छौँ साथ दिनु होला दलाली गर्न कहीँ भुक्ने छैनौँ ।२।

Posted in गजल | Tagged | Leave a comment

गजल : बस्ती छ यहाँ

~नविन बस्याल~ महङ्गो महलभित्र सुत्नेहरुको बस्ती छ यहाँ चिल्लो कारमा सडक कुद्नेको बस्ती छ यहाँ त्रिपाल नपाउने गरिब दुःखी नै रहे देशमा राष्ट्रलाई जुवा खेल्न जुट्नेको बस्ती छ यहाँ

Posted in गजल | Tagged | Leave a comment