Tag Archives: Mukti Gautam

कविता : युद्ध

~मुक्ति गौतम~ पानीको मूल थुनेर मूलबाटो छेकेर युद्ध हुदैन अब, ढुकेर स्कुल जाने बाटोमा झोला बोक्ने कलिला काँधहरुमा बन्दुकको भारी बोकाएर या कलिला मन मश्तिष्कमा व्दैष र घृणा भरेर युद्ध हुदैन अब, मारेर निर्दोष मान्छेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~मुक्ति गौतम~ उफ्रनुहुन्न छोरी बोल्नुहुन्न छोरी खेल्नुहुन्न कतै जानहुन्न र केहि गर्नुहुन्न छोरीले, समाज लाज र ईज्जतको कुरा आउँछ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : गाउँमा

~मुक्ति गौतम~ जलाशयमा पानी छैन, बिजुली बाल्ने खोला सुक्यो रे गाउँमा मूल सुके, युध्दले मन सुके, बजारको आयतन माँत्र फुक्यो रे गाउँमा कपडा कोचेर बनाएको पुरानो मोजाको भकुण्डो खोज्न जाँदा लुकाएको बम भेटेछ सानेले, सानेको मृत्यूमा सबैको शीर झुक्यो रे … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : उस्तै कुराहरु

~मुक्ति गौतम~ बाटोमा, फूलहरु भेटिए फूलहरुले फूलकै कुरा गरे सुगन्ध र शुन्दरताको झरी र बतासको पुजा र उपहारको कैद र फूलदान या चुडिनु र कपालमा सजिनुको;

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू के थियो त्यो?

~मुक्ति गौतम~ मृत्यू के थियो त्यो? तिमीले जित्नसक्ने हाँसेर बरण गर्यौ तिमीले, कायर थिए उनिहरु जो हारे रेटेर गए तिम्रो घाँटी। डरपोकहरु, निशस्त्र तिमीसंग भय र त्राशले

Posted in कविता | Tagged | Leave a comment