Tag Archives: Mukta Sapkota

छोक : दशैं

~मुक्ता सापकोटा~ दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन दसै होइन दशै हो यो बसि जो मोज गर्दछन भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली आमाको मन

~मुक्ता सापकोटा~ सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन् चिन्ताको तापले हरपल जलेको छ दनदन् खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो कहिले म माथि पर्‍यो अराजकताको पासो हरेक चोटिको परिवर्तनले आश पलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : भाव

~मुक्ता सापकोटा~ खुशी के हो ? सायद म बुझ्दिन या बुझ्न चाहन्न तर पनि त्यस्को अभावको महसुसले सताउछ लाग्छ म मा भावना नै छैन यद्ध्पि स-साना अनि झिना मसीना समस्याको आभासले सताउछ यस्तै यस्तै आभास नै त भावना हुन् तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सोंच

~मुक्ता सापकोटा~ अजिव छ समयचक्र,अनौठो खेल सोचाई, बुझाई, गराईमा छैन मेल म के सोच्दछु भैदिन्छ अरुनै केहि मैले नै पो बुझ्न नसकेको होकी झै पानीसरि छर्लङ्ग कुरालाई केको बुझाई

Posted in कविता | Tagged | Leave a comment

Poem : Color

~Mukta Sapkota~ Colors are the smiles of nature, Sacred, divine and solemn Contributing to beauty Friends of their neighbors Lovers of their opposites With utmost purity

Posted in Poem | Tagged | Leave a comment

कविता : गरिबी

~मुक्ता सापकोटा~ एउटा गरिब केटी थिई बिरामि भै ओछ्यान परी औषधिमूलो केहि पाइन एक दिन ऊ तेसै मरी उनको थियो एउटा बच्चा तोते बोल्ने मनको सच्चा भयो त्यो बिचरा टुहुरा कसले दिने उसलाई सहारा

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~मुक्ता सापकोटा~ देशले परिवर्तन चाहेको थियो हेर, अयोनित, ठूलै आयो धेरै ठूलो, चाँहेको भन्दा थाम्नै गार्हो, मानौ फन्दा थामोस् नि कसरी, बिचरो बारम्बार एक पछि अर्को आशा ठूलै फट्को मार्ने फट्को त मारेकै हो ने फगत परेछ उल्टो दिशा जातियताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : उल्झन

~मुक्ता सापकोटा~ दोभान भनी सोचेको थिए दोधार पो रहेछ एउटा बाटो हिड्छु भन्दा अन्तै कतै पुगिएछ एउटै लक्ष रोज्छु सोच्दा लक्ष बिहिन भैएछ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो देश

~मुक्ता सापकोटा~ तोटक छन्द कलकल्कल बग्छिन रे सरिता सब नूतन लाग्दछ रे रमिता मन मोहक द्रिश्य छ हेर उता अब लेख्दछु रे रसिला कविता सरसर्सर बग्छ हवा नभमा जसले तटिनी प्रिय छे सबमा जब सागर भेट्न हिडिन् तटिनी

Posted in छन्द कविता | Tagged | Leave a comment