Tag Archives: मनु लोहोरूङ राई – Manu Lohorung Rai

मनु लोहोरुङ राईका ३ मुक्तकहरु

~मनु लोहोरुङ राई~ १ मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ? छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ? जसो तसो जोगाएर राखेकै’थें सिङ्गै मुटु टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ? २ जिउने आधार एउटै मुटु, आधा लुटी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पुस्ता देखि पुस्ता सम्म

~मनु लोहोरुङ राई~ ‘मेरो च्याब्जुले फाँडेको खोरिया’लाई च्याब्जुकै छिमेकीले खेत बिराए पछि मेरो बाजेको अस्तित्व छेउ लागेको हो जब बाजेको अस्तित्व छेउकटुवा भएर बाँच्दै थियो, ‘जिन्दगी’हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |

Posted in कविता | Tagged | Leave a comment

कविता : मूर्त वस्तुभित्रको अमूर्ताकार

~मनु लोहोरुङ राई~ म सादा कागजको रिम लेख ! तिम्रो सिद्धान्त… चुपचाप सहि दिन्छु । पहाडले आकाश हेरे झैं, आकाशले पहाड नियाँले झैं- म त्यही अक्षरसहरुमा तिम्रो/जीवनको रस निचोर्छु बौद्धिक छलाङ,,,,, मेरो निख्लम मनको स्वऐन्द्रिक सम्भोगको भोगले आयामलाई गर्भवती बनाएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गेडी : यो शहर धमिलो

~मनु लोहोरुङ राई~ झिलिमिली बत्तिमा, यो शहर धमिलो घर गाउँ सम्झेर, मनै हुन्छ अमिलो कहर भो नि आफ्नै बाँच्ने रहर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

मुक्तक : आऊ नयाँ बर्ष

~मनु लोहोरुङ राई~ पुरानो सबै छोपेर आऊ नयाँ बर्ष आँशु र पीडा रोकेर आऊ नयाँ बर्ष उमंगसंगै यहाँ मानवता भएको मुटु

Posted in मुक्तक | Tagged | Leave a comment

रुबाई : कहाँ रुएँको हुँ र

~मनु लोहोरुङ राई~ दुखेर मुटु, कहाँ रुएँको हुँ र ? सरणमा पाउ,कहाँ छोएँको हुँ र ? मिलनमा थोरै दाग लागेर केवल

Posted in रुबाई | Tagged | Leave a comment

मनु लोहोरुङ राईका २ सेन्र्युहरु

~मनु लोहोरुङ राई~ १. जेल गएर मर्छु अब म पनि देशकै लागि |

Posted in सेन्र्यू | Tagged | Leave a comment

गीत : हाँगै भाँची फाल्यौ

~मनु लोहोरुङ राई~ हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें छातीमाथि कुल्चिएको हजार चोट भुलें म माथि शीत-घाम, रमाई डुल्दा पनि दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि प्रकृतिको नियमै हो, झरें र नि फुलें

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एकताको अविरल ईन्द्रवती

~मनु लोहोरुङ राई~ एक अध्याँरो वस्तीका असंख्या बासिन्दाहरु हो, मै जस्तो थुप्रै प्रतिनिधी हो, दीनहरुको भोकको निमित्त रातहरुसंग उज्यालो माग्नू ! मान्छे हुनुको कर्तव्य- जिम्मेवारी=समातामूल चेत सम्भावको अमूर्त चिन्तन- नरक कुण्डबाट मुक्ति मार्ग खोज्न

Posted in कविता | Tagged | Leave a comment

गीत : ओभाएनन् आँखाहरु……..

~मनु लोहोरुङ राई~ ओभाएनन् आँखाहरु,हजार कल्पनाले पग्लिएर पोखी गएँ,घरको सम्झनाले चाडबाड लाग्यो भन्छन्,सबै साथीभाइ कहाँ रम्न पाउनु छ र ?यो जिन्दगीलाई सिमा नाघी पर्देश आएँ, केको तिर्सनाले पग्लिएर पोखी गएँ,घरको सम्झनाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गेडी : अधुरो

~मनु लोहोरुङ राई~ छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर छिया छिया मुटु भो, आमालाई सम्झेर भा’छु, अधुरो मेरो लागि दिनै मधुरो मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : देश सम्झेर

~मनु लोहोरुङ राई~ सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म बिपनीमा उठेर, उन्कै गीत लेख्छु म देश सम्झेर, पानी जस्तै आँशु गो’खेर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : कस्ती भईन् होला नि

~मनु लोहोरुङ राई~ छोडी आएँ मायालु,कस्ती भईन् होला नि रुँदो हो की मलाई, सम्झी डाँडा-खोला नि बल्झेर दुख्छ छाती एतै अल्झेर

Posted in गेडी | Tagged | Leave a comment

गीत : आफ्नो छायाँ भन्दा नजिक……

~मनु लोहोरुङ राई~ आफ्नो छायाँ भन्दा नजिक,भै’छौ तिमी साथी तिमीलाई चोटलाग्दा, दुख्छ मेरो छाती थाहै नपाई तिमीभित्र आफैलाई हराएछु सपनीमा तिम्लाई देख्दा बिपनीमै कराएछु थाहा पाएँ मुटुले नि, खोज्यो क्यारे साथी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धड्कनलाई बचाई राख्ने मेरा दुई हात….

~मनु लोहोरुङ राई~ धड्कनलाई बचाई राख्ने मेरा दुई हात पौरख र पाखुरी नै मेरो जीवन साथ कहाँ हो र मेरो पनि,ढुङ्गो कुट्ने रहर मलाई पनि मन्त थियो, घुम्नलाई सहर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : इज्जतको रिहाई

~मनु लोहोरुङ राई~ आमा ! म आज तिमीसंग एउटा कुरा मन खोलेर भन्छु कि इज्जतको रिहाई माँग्छु | तिम्रो छाती चिथोर्ने तिम्रै छोराहरुसंग म घोर विरोध जनाउँछु | धेरै संघर्ष गर्दै आएँ र फेरि गरिरहन्छु |

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टीलाई प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ सोल्टी ! यो मनको खोपीमा कुन सम्साँझ देखि आरती जगायौ ? थाहै भएन | खै कुन बिहान देखि हो ? प्रेमिलो सूर्य उदाएछौ मेरै हृदयको श्रीअन्तु डाँडामा- रातो गुलाफ बोकेर अनुरागका चिमल थुंगाहरु यै सिक्रे रुखको थाप्लोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : नयाँ बिहानी

~मनु लोहोरुङ राई~ नयाँ साल उमंगको,नयाँ बिहानी यो आज देखि शुरु होस्,मिठो कहानी यो हामी सबै मिली रोपौं गुलाफको बिज

Posted in मुक्तक | Tagged | Leave a comment