Tag Archives: मनु वि.क. – Manu B.K.

कविता : नेतृ जन्माउने रहर

~मनु वि.क.~ आजभोलि म देख्छु डाँडा, पाखापखेराहरू हराभरा हुन खोज्दैछन् पालुवाहरू हुर्कनलाई हावाहुरी र असिनाको चुटाइसँग पौँठेजोरी खेल्दैछन् सुतिरहेका नानीहरू मिर्मिरेको आभासँग उठ्दैछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : भारी र म

~मनु वि.क.~ म भारी बोकी रहेकै छु जिन्दगीभरि थिचिएर मिचिएर मुटु चर्काउने भारी हात, गोडा थरथराउने भारी भारी छ– म छु म छु– भारी छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको रोदन

~मनु वि.क.~ मेरो देशले नपाउने असल कुरा छिनछिनमा देश रोयो असल नीति नपाएर रोयो कुशल नेता नपाएर रोयो एउटा सिद्धान्त पचाएर रोयो अर्को सिद्धान्त बिकाएर रोयो जङ्गल जलेर रोयो

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिचान

~मनु वि.क.~ हिमाल पहाड तराईमा बराबरी घाम मुटुभित्र नेपाल आमा यही हो पहिचान

Posted in कविता | Tagged | Leave a comment

कविता : उसले डेरा सरेछ

~मनु वि.क.~ म उसलाई खोज्दै जाँदा पाउन सकिन उसलाई उसको अभावमा रमाउन सकिन डेराका ढोका मलिन मलिन झैं लागे त्यहाँका झ्यालले अभावमा आँसु पोखे झैं लाग्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिका अनुपम उपहारहरू

~मनु वि.क.~ मेरो सन्तानको अथाह सङ्घर्षपछि जब फुट्न खोज्छ तोते शब्द मिसिन खोज्छ आवाजमा परिष्कार दिन र रात गर्दै एक दिन÷दुई दिन जोड्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्दिर र घण्टाहरु

~मनु वि.क.~ मन्दिर तीमी त ठडिएका छौ वर्षौैं वर्षदेखि सजिएका छौ ध्वजा पतका र घण्टाहरुले पोतीएका छौ रङ र शृङ्गारहरुले तिम्रै पाखामा पोखिएका छन् अबिरहरु

Posted in कविता | Tagged | Leave a comment

तीज गीत : सङ्घर्षमा जुट एकगठ भै

~मनु वि.क.~ महिला तिमी यो देशमा कम्मर कसी उठ्नु पर्छ है तिम्रो मुक्ति कोही नै गर्दैनन् सङ्घर्षमा जुट्नु पर्छ है । सबले बाँडे मीठा सपना पूरा गर्ने को होला त खै सर्ने छैनन् कोहिनी अगाडि

Posted in कविता | Tagged | Leave a comment

कविता : पुँजीवाद

~मनु वि.क.~ यो पुंजीवाद हो आफ्नो पखेटा फिजाई रहेछ अनेक नामका बाटाबाट भूमन्डलीकरण र उदारीकरणको डम्फु बजाउँदै साम्राज्यवादी नंग्रा बढाइरहेछ अनेक जीव निर्जिव चुसिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर बन कविता

~मनु वि.क.~ ए कविता मैले बोलाएँ उसले सुनेको नसुने झैँ गर्‍यो समयका हरेक पलमा मुटका प्रत्येक चालमा म ऊसित खेल्न चाहेँ प्रत्येक उपमा, अनुप्रास र लयमा कवितालाई मलजल गरी

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : गरिबको दिन

~मनु वि.क.~ फेरि आयो तीज आमा नेपालीको आँगन दिदीबहिनी छैनन् घरमा रुन्छ यो मन दाजुभाई दिदीबहिनी विदेशमा गएका धेरै वर्ष बितिसक्यो छैनन् आएका

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : स्खलन

~मनु वि.क.~ एउटा मान्छे, जो जनताको कुरा गथ्र्यो शोषण उत्पीडनको विरोध गर्‍यो जो जनताको एकताको कुरा गर्‍यो सर्वहारा सङ्गठन र चेतनाको वकालत गथ्र्यो हो ऊ जनताको अधिकार प्राप्तिका लागि भोकै प्यासै कुद्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको मुहार फेर्नुछ

~मनु वि.क.~ रिङदै घुम्दै आयो तीज नेपालीको आँगन गीत गाउ दिदी बहिनी सँगै नाचौं न नेपालीलाई दिदीबहिनी साह्रै दुःख भएको हेर न शान्ति देशमा छैन आएको

Posted in कविता | Tagged | Leave a comment

गजल : टुक्रा हुने भयो राष्ट्रियता

~मनु वि.क.~ छिन्नभिन्न टुक्रा टुक्रा हुने भयो राष्ट्रियता नेपालीलाई भाँड्न आयो नेपालमा संघीयता सबै मिली बाँधेका नेपाली हौं हामी नेपालीको एकतालाई फाँड्न आयो संघीयता

Posted in गजल | Tagged | Leave a comment

गजल : हात खाली हेर

~मनु वि.क.~ हरेक क्षण लडे जनता तर हात खाली हेर सुकिसके मुहानहरू हुँदैन कि बाली हेर विश्वास गरी सधैभरि धेरै धोका पायौँ हामी गर्ने मीठा कुरा तर नेता उनै जाली हेर

Posted in गजल | Tagged | Leave a comment

कविता : हेपिएका जिन्दगी

~मनु वि.क.~ हेपिएका जिन्दगीका काला दिन कति कति नहुनु र रुनु उसका भाग्यका मति जन्मिंदैमा लेखिन्छ गरिब भन्ने नाउँ बस्ने खाने थात छैन हुन्न टेक्ने ठाउँ। चौबाटोको रात्री यात्रा काँडा विछ्याइए दोबाटोमै अलपत्र गन्तव्यहीन भए नहुनेलाई सधैभरी हेप्नेहरु खेद्छन् तिनकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment