Tag Archives: मनोज कफ्ले ‘मनसुन’ – Manoj Kafle ‘Monsoon’

कविता : हामी नेपाली

~मनोज कफ्ले ‘मनसुन’~ तिमी पोख्रेली म स्याङ्गजाली हाम्रो देश नेपाल हामी नेपाली हिडौ सदभावनाको बाटो बनाई या दंगाली होस् तिमी झापाली हाम्रो देश नेपाल हामी नेपाली

Posted in कविता | Tagged | Leave a comment

मनोन्यास : पत्र

~मनोज कफ्ले ‘मनसुन’~ प्यारा साथी, सकुसल छु । अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , , | Leave a comment

लघुकथा : महात्मा जी

~मनोज कफ्ले ‘मनसुन’~ जवानीको बेलामा म पहाड पारीको शान्त वनमा एक सन्तलाई भेट्न गएको थिएँ । हामी सदगुणहरुको स्वरूपको विषयमा कुराकानी गरिरहेका थियौँ । यत्तिकैमा एक जना डांकू लड़खड़ाउँदै त्यहाँ आइपुग्यो । कुटीमा पुग्ने बित्तिकै उसले घुँडा टेकेर भन्यो, महाराज, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : निधार बेग्ला बेग्लै

~मनोज काफ्ले ‘मनसुन’~ मानव हुन् एउटै तर निधार बेग्ला बेग्लै सानो ठुलो कोहीछैन बिचार बेग्ला बेग्लै अजम्मरी छैनन् कोही जन्मेपछी मर्नैपर्छ यो जिन्दगी अन्तहुने किनार बेग्ला बेग्लै

Posted in गजल | Tagged | Leave a comment

गजल : के विश्वाश गरौं ?

~मनोज काफ्ले ‘मनसुन’~ मलाई सताउनेको के विश्वाश गरौं ? भेटे नबोलाउनेको के विश्वाश गरौं ? कतै लत्तीएँ कतै धम्किएँ जिन्दगीमा दुँनिया नचाउनेको के विश्वाश गरौं ?

Posted in गजल | Tagged | Leave a comment

गजल : हिडेको म छैन

~मनोज काफ्ले ‘मनसुन’~ धेरै दिन भो सँगै बोली हिडेको म छैन घाँस काट्न खोला खोली हिडेको म छैन प्रेममा पसिएका घाइतेहरूलाई सोध्नु प्रेमी – प्रेमीको जोली हिडेको म छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : भुलेको छैन

~मनोज काफ्ले ‘मनसुन’~ खाएका कसम भुलेको छैन बैरीको ऋणमा डुलेको छैन टुट्लाकी मायाँ नभन प्रिय अटुट छ नाता टुटेको छैन l

Posted in गजल | Tagged | Leave a comment

गजल : भाग्य मेरो

~मनोज काफ्ले ‘मनसुन’~ आँशुका धाराहरुले केरिएको भाग्य मेरो अलकत्रभै सडकमा रेलिएको भाग्य मेरो बनजंगल ढुंगामुनि खोलानदि डुंगामुनि बालुवाको कणसंग लेखिएको भाग्य मेरो

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो तश्विर भेटियो

~मनोज काफ्ले ‘मनसुन’~ घामको लालीमा तिम्रो तश्विर भेटियो फुलको डालीमा तिम्रो तश्विर भेटियो । शहरमा पर्चाभेटें तिम्रो मात्र चर्चाभेटें उनका तालीमा तिम्रो तश्विर भेटियो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : एक्लै हास्ने बानी पर्यो

~मनोज काफ्ले ‘मनसुन’~ एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी पर्यो झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु सफलताको आशैमात्र धेरै मलाइ हानि पर्यो झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : सपना बुन्थ्यौ होला

~मनोज काफ्ले ‘मनसुन’~ मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला न त केही पाई गयौ न त केही लिई गयौ जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला

Posted in गजल | Tagged | Leave a comment