Tag Archives: Manandhar Abhagi

गजल : मेरो यो तस्वीर

~मानन्धर अभागी~ पठाउँदैछु जलाइ देउ मेरो यो तस्वीर ढुङ्गाले हानी फोडे हुन्छ मेरो यो तक्दिर मुक्त हुन नदे मलाई पिंढीको त्यो ठाममा बाँधीराख सँधैको निम्ति फलामे त्यो जंजीर

Posted in गजल | Tagged | Leave a comment

गजल : मर्न मन लाग्छ

~मानन्धर अभागी~ जिन्दगीमा कहिले काहीँ मर्न मन लाग्छ आज आफूले आफैलाई हर्न मन लाग्छ सुन्दरता यो भित्र कसैको आँखा लाग्यो गिद्दे यो नजर देखि डर्न मन लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : मरिचमान जरुरी भो

~मानन्धर अभागी~ यो देशमा आज फेरि मरिचमान जरुरी भो छिमेकीको रुप कस्तो पहिचान जरुरी भो कुनैपनि वेला यहाँ संकट आइपर्न सक्छ हामी सम्पूर्ण नेपाली सावधान जरुरी भो

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यारमा नाकावन्दी

~मानन्धर अभागी~ मैले गरेको उनीसित प्यारमा नाकावन्दी मेरो त के कुरा भयो सरकारमा नाकावन्दी डेरावाले छिमेकी त्यो सरोकार नै थिएन हाम्रो घर कलह , के को आधारमा नाकावन्दी

Posted in गजल | Tagged | Leave a comment