Tag Archives: महेश पौड्याल – Mahesh Paudyal

समीक्षा : अङ्ग्रेजीमा नेपाली साहित्य : एक सर्वेक्षण

~महेश पौड्याल~ यस  आलेखले पहिले नेपाली लेखकहरूले सिधै अङ्ग्रेजीमा लेखेका, तथा नेपालीमा लेखिएर अङ्ग्रेजी भाषाका अनुवाद गरिएका साहित्यको सङ्ख्यात्मक चर्चा गर्नेछ । यसपछि नेपाली साहित्यको वैश्विक उपस्थिति अझै पनि सन्तोषजनक नहुनुका पछाडिका केही सम्भावित कारणहरूको विश्लेषण गर्नेछ । अन्त्यमा, यस … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : त्यसपछि निधाइन् बहिनी

~महेश पौड्याल~ म एघार वर्षको । बहिनी आठ वर्षकी । त्यसैले म नै ठुलो । मैले बहिनीलाई बोकें । आमाले पोको बोक्नुभो । त्यस पोकोमा धेरै कुरा थिएनन् । केही थोत्रा लुगाफाटामात्रै थिए । खाने कुराचाहिँ केही पनि थिएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : मेरी आमाले काम गर्नुभएन

~डोन्ना स्मिथ याकेल~ अनु : महेश पौड्याल “हजुर, यो कहाँ पर्यो होला?” “समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर । “मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो….मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको ….

Posted in अनूदित कथा | Tagged , | Leave a comment

Translated Story : The Cases

~Biswambhar Chanchal~ Trans : Mahesh Paudyal ‘Prarambha’ A filed a case against B. C said, “You did the right thing. I knew it beforehand that B would do such a bad thing against you.” The issue didn’t have anything special … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

Translated story : Forgetting

~Biswambhar Chanchal~ Trans: Mahesh Paudyal ‘Prarambha’ It is Saturday. Since quite early in the morning, I have been feeling that I have forgotten something important. But I can never remember. I am, however quite sure: I have forgotten something for … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

Translated Poem : Talking of History

~Krishna Bhushan Bal~ Trans : Mahesh Paudyal ‘Prarambha’ A moon of creativity went, passing us, just now, an air of zeal was discarded on the river bank, just now. A mere, feeble town writhes with a crowd of dead bodies … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘सैपालको आँगन’मा शालीन विद्रोह

~महेश पौड्याल~ मानवको पीडालाई कसरी निवारण वा उन्मूलन गर्न सकिन्छ भन्ने प्रश्न मानव सभ्यताको लामो इतिहासभरि नै अहं रही नै रह्यो । पीडाबाट मुक्तिका लागि बुद्धले दिव्य अष्टाङ्गिक मार्ग देखे भने ग्रीसेली दार्शनिक सन्त ददामी र उनका अनुयायी स्टोइक्सहरूले जति … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : बालुवाको घर

~महेश पौड्याल ‘प्रारम्भ’~ म जस्तो मास्टर कोही नबनोस् । मलाई त्यस घरमा किशोर दाईले पु¥याइदिएका हुन् । म उहँलाई धन्यवाद दिन्छु; रोजगार पाएँ । ट्यूसनै भएर के भो, प्राय मास्टरहरू त्यही गर्छन् । “भाइ, देहरादूनबाट आएको परिवार हो । बुवा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मलामी

~महेश पौड्याल~ हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ हाम्रो विरान परिवारको साथी उनै थिइन् । आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा निरन्त हाम्रा लागि दुखिरहिन्

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : When a Lie Becomes Imminent

~Dutendra Chamling~ Translation: Mahesh Paudyal ‘Prarambha’ As children, we marveled at the flights of Demossile Cranes flying hither from across the Koshi crooning melodies of their heart. filed in a line like a wreathe Before long, they would dart away … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

अनूदित कथा : बीसवर्ष पछि

~ओ. हेनरी~ अनुवादः महेश पौड्याल ‘प्रारम्भ’ ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्यहाँ उनलाई हेर्नेहरूको सङ्ख्या कम थियो । राती करिब दस बज्न लागेको बेला, बतासका चीसा … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

संस्मरण : सभ्याताको बाटो सधैँ ओरालो

~महेश पौड्याल~ “धादिङ? ए, पानीकै पधेँरो हो । दसौंपटक भैसक्यो गएको । सबै थाह छ । गाह्रो हुँदैन । जौं ।” धादिङमा साहित्यकार र युवा समाजसेवीहरूको पैदल यात्राको खबर पाएर लेखक कार्तिकेय घिमिरेले फोन गर्दा मैले यस्तै जवाफ दिएको थिएँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment