Tag Archives: माधव सिग्देल माइला – Madhav Sigdel ‘Maila’

नेपाली प्यारोडी गीत : राष्ट्रिय गान

~माधव सिग्देल माइला~ सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली सार्वभौम भई फैलिएका YCL र माओवादी । बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल जो कोहि वादी आए पनि भारतकै दलाल ।

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : रित्तो बनाइदियौ

~माधव सिग्देल माइला~ जे जे माग्यौ सबै दिएँ रित्तो बनाइदियौ वाचा वन्धन कसम सबै भित्तो लगाइदियौ । सपनीलाई विपनीमा सजाउने चाह थियो भताभुङ्ग भयो अर्कै संसार सजाइदियौ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : भेट्न पाए हुन्थ्यो बरै

~माधव सिग्देल माइला~ एकान्तमा तिम्‌लाई कतै भेट्न पाए हुन्थ्यो बरै धेरै दिनको पर्खाइ यो मेट्न पाए हुन्थ्यो बरै । अँध्यारो भो बस्ती मेरो खोज्छु जून छ कि कतै लोभ्याउने तिम्रो अधर देख्‍न पाए हुन्थ्यो बरै ।

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : आँखा छोपी रोको हैन भन्नु पर्‍याछ

~माधव सिग्देल माइला~ आँखा छोपी रोको हैन भन्नु पर्‍याछ PM को भोको छैन भन्नु पर्‍याछ । मासिने पो हो कि फेरि केहि थाहा छैन भासिने पो हो कि अझ त्यो नि थाहा छैन

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment