Tag Archives: लीलाराज दाहाल – Lilaraj Dahal

गजल : हिजो

~लीलाराज दाहाल~ जुठो बटुलेर खाएको हिजो वेदनाको त्यो गीत गाएको हिजो। समयको चक्र घुमिरहन्छ भन्छन् दु:खले बेस्सरी सताएको हिजो।

Posted in गजल | Tagged | Leave a comment

लघु कथा : बिना-निष्कर्ष

~लीलाराज दाहाल~ नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment