Tag Archives: लक्ष्मीदत्त पन्त – Laxmi Dutta Panta

गजल : यती सम्मन् भएको हाल्

~लक्ष्मीदत्त पन्त~ यती सम्मन् भएको हाल् कि ऊ जानोस् कि मै जानूँ, कि उस्तैक्कै भए जान्ला कि ऊ जानोस् कि मैं जानूँ ।। यसो हेर्दा त बेसै छौं, दुवै एक् ठाउँ डुल्दैछौं, मिलेका छौं कि फाटेका कि ऊ जानोस् कि … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : रहेको क्यै न क्यै होला

~लक्ष्मीदत्त पन्त~ अघीदेखी गडेको प्रेम रहेको क्यै न क्यै होला न बोले भित्र मन्मा तुस् पसेको क्यै न क्यै होला ।। जुलुमी तेस नयन् तीर्को सही पीर् खान्छ चोट जस्ले । मजा प्रेम्‌को पनि तेस्ले लिएको क्यै न क्यै होला … Continue reading

Posted in गजल | Tagged | Leave a comment