Tag Archives: लालकाजी श्रेष्ठ ”कमल” – Lalkaji Shrestha ‘Kamal’

नेपाली प्यारोडी गीत : मलाई राउत नै चाहिन्छ

~लालकाजी श्रेष्ठ~ लय : मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ? बाँझो खेतमा हलो जोत्न जान्या छैन भन्दैमा दौरा सुरुवालमा ढाकाटोपी छैन भन्दैमा मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ? म त नेपालकै माया गर्ने मोरो

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

गजल : पुग्दैन भ्यागुताको

~लालकाजी श्रेष्ठ ”कमल”~ जस्तै गरे नि धार्नी पुग्दैन भ्यागुताको भाषण खोलाको भन्दा चर्को थियो कुवाको आफैले रोजेको हो पुतलीले आत्मदाह ! बदनाम नाम पार्ने दुश्मन थियो शिखाको

Posted in गजल | Tagged | Leave a comment

गजल : वेदना औसत रहेन

~लालकाजी श्रेष्ठ ”कमल”~ छन् गुनासा के सुनाऊँ वेदना औसत रहेन मन मुटु सब हाक्न सक्ने हौसला हिक्मत रहेन बैँसको मायाँ अचानक केश पाक्दा हात लाग्यो बस् ! जवानी उम्केको हो प्रेममा मनखत रहेन

Posted in गजल | Tagged | Leave a comment

कविता : वेदना हीनता

~लालकाजी श्रेष्ठ “कमल”~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

गजल : क्रान्ती फलोस् देशैभरी

~लालकाजी श्रेष्ठ “कमल”~ यही गजलको जन्म सँगै आँधी चलोस् देशैभरी, राष्ट्रघाती बिरुद्धमा राँको बलोस् देशैभरी, अरबौँका भत्ता कुम्ल्याई सम्बिधाननै नतुर्‍याउने, लज्जाहिन बेशरमका मियो ढलोस् देशैभरी ,

Posted in गजल | Tagged | Leave a comment

कविता : म ओइलाएको कोपिला

~लालकाजी श्रेष्ठ “कमल”~ नटिप हेर कसैले मलाई म त ओइलाई झरेको फूल हुँ मेरो कर्म यस्तै छ,मर्म नलेउ सिर्जनाको एक महाभुल हुँ कुनै फूलमा बस्न पाउछौ भने नाशम्झ मलाई म त्यसतै छु मेरो त गन्ध आउछ,दुसित बनाउला

Posted in कविता | Tagged | Leave a comment