Tag Archives: Kumar Kafle

समीक्षा : एउटा जिउँदो युग बोक्ने काजीदाइ

~कुमार काफ्ले~ युगको उर्दी जारी गर्ने काजीदाइ पाहुना झैं कहिलेकाँही जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर।जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

सूत्रकथा : अर्को पागल

~कुमार काफ्ले~ -पागलको संज्ञा दिदैं मुकुन्दलाई गाउँमा बस्न नालायक ठहर गरियो। -उसलाई उपचारको लागि पाटनस्थित मानसिक अस्पतालमा पुर्‍याईयो। -त्यहाँ मानसिक रोगको उपचार गर्ने एक से एक चिकित्सक थिए।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : पश्चाताप

~कुमार काफ्ले~ •सीताले छोरो नपाएको झोकमा रामले कान्छी श्रीमती भित्र्याउँछ। •नभन्दै कान्छीले घोर्ले छोरो पाउँछे। •छोरो अत्यन्त लाडप्यारमा हुर्कन्छ। •अचानक फैलिएको महामारीले कान्छीको ज्यान जान्छ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : कमरेड पुस्तकहरू

~कुमार काफ्ले~ एउटा पुस्तक फगत खाली कागजमा कोरिएको कलमको निर्जीव मसीमात्र हैन लक्ष्य भेदन गर्ने अचुक अस्त्र हो हामी बाँचिरहेको युगको दर्पण हो,यथार्थ हो। प्रकृतिको,मानव मनको इतिहास हो,भूगोल हो दर्शन हो,सिद्धान्त हो

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्व मानव चे

~कुमार काफ्ले~ एउटा देशमा तिम्रो नाभि गाडिएको छ त्यहीँको माटो सुँघेर हुर्केका तिमी अर्कै देशको भूमिमा प्रशिक्षित भइ विभिन्न देशको माटोमा, पहाड र बस्तीहरूमा अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने र अर्कै मुलुकमा गई रगत र पसीना बगाउने प्राणाहुति गरि शहादत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अमर त्यागीको ‘मातृत्व’ सूत्रकथाको विश्लेषण

~कुमार काफ्ले~ नेपाली साहित्यको प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी मूलत: सूत्रसृजनाका क्षेत्रमा प्रतिष्ठित छन् । नेपाली कविता, गजल,तांका,हाइकू,मुक्तक, सेदोका,निबन्ध, समालोचना आदि विविध विधागत लेखनमा आफ्नो महिमाशाली पहिचान स्थापित गरेका त्यागीको विशेषत: नेपाली गजल,सूत्रकविता र सूत्रकथाको समुन्नयनमा विशिष्टता रहेको छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘नजन्मिनुपर्ने मान्छे’ कथासङ्ग्रह भित्र एकछिन घोत्लिदाँ !

~कुमार काफ्ले~ नेपाली साहित्यमा धीरकुमार श्रेष्ठ एउटा यस्तो सशक्त नाम हो जसको परिचय गरिरहनुपर्ने जरुरत छैन । उनको आफ्नो छुट्टै पहिचान र योगदान छ । वि.सं. २०१८ साल असार २५ गते पकरी ६, सप्तरीमा जन्मेका उनले नेपाली साहित्यमा स्नातकोत्तर गरेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : हैसियत

~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो। धेरै राम्रा, केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा। पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा, कविताहरू लेखि टोपल्थें। यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment