Tag Archives: Kuberdev ‘Mridul’ Limbu

कुवेरदेव मृदुल लिम्बूका २ मुक्तकहरु

~कुवेरदेव मृदुल लिम्बू~ मेरो प्रेम प्रस्तावको जवाफ खोज्दैछु कसो गर्दा राम्रो हुन्छ इन्साफ खोज्दैछु कहाँ भेटुम कहिले भेटुम प्रेम दिवसमा तिम्रो लागि भनी रातो गुलाफ खोज्दैछु ।

Posted in मुक्तक | Tagged | Leave a comment