Tag Archives: कृष्णचन्द्रसिंह प्रधान – Krishnachandra Singh Pradhan

निबन्ध : विगतका गल्ली गल्छेंडा हुँदै

~कृष्णचन्द्रसिंह प्रधान~ सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्‍यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ । यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

समीक्षा : स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व

~कृष्णचन्द्रसिंह प्रधान~ बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला ‘शारदा’ मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

निबन्ध : प्रतिकूलताको सृष्टि म : मै मेरो सर्जक

~कृष्णचन्द्रसिंह प्रधान~ लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने- कहाँ छ यस्तो विधि-विधान र त्यसअनुसार बनिदिएका लेखक हौँ हामी भन्नलाई ? र्‍याङठ्याङ नमिलेको समाज, तालमेल … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : अँध्यारो पनि उज्यालो लाग्छ

~कृष्णचन्द्रसिंह प्रधान~ सारा आप्तवचनलाई डस्टविनमा हालिदिउँ कि जस्तो झोँक चल्छ कहिले । आगो लगाएर सल्काइदिउँ कि जस्तो पनि जङ चल्न थाल्छ कहिले । हो म कहिलेकाहीँको कुरा गर्दैछु । मृतवत् मन्त्र जपेर वर्तमानमा युद्ध जित्न सक्तैनौँ । उन्नाइसौँ शताब्दीका एकजना … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : गठेमङ्गल आँखा र सालिक भञ्जन

~कृष्णचन्द्रसिंह प्रधान~ गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : जिन्दगीको खोजी

~कृष्णचन्द्रसिंह प्रधान~ कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर । समाप्तिपछि अर्थहीन लाग्ने परिभाषाले हामी नापिन्छौँ र तौलिन्छौँ । समय बाँचेर हामी बाँचिदिएका हौँ, हामीमा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : आऊ हामी अपराध गरौं

~कृष्णचन्द्रसिंह प्रधान~ बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो – कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु । म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : शेक्सपियर, हामी र मर्ने सालिकहरू

~कृष्णचन्द्रसिंह प्रधान~ बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उनी । पुराणका, मिथकजस्तो, मिथकहरूको कथाजस्तो, … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेलायत यात्राको साहित्य

~कृष्णचन्द्रसिंह प्रधान~ शीतकालीन जाडो र बर्षायामको  झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ ?

~कृष्णचन्द्रसिंह प्रधान~ दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ? अँध्यारोलाई अँध्यारो भन्न सक्तिन थिएँ । रातलाई दिन भनेर हुचीलले झैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment