Tag Archives: कृषा के. सी – Krisha KC

कथा : पश्चातापको भुमरी

~कृषा के. सी~ सुरज र अस्मिता एउटै स्कुलको एउटै क्लासमा पढ्ने क्लासमेट हुन। ऊनीहरु प्रत्येक दिन एक घण्टा हिडेर स्कुल पढ्न आउने र फर्किने गर्दथे। उनीहरू स्कुलको क्लासका साथी मात्र नभई आउदा जादा बाटोका पनि साथी थिए। उनीहरुको घर २०/२५ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओइलाएको रहर

~कृषा के. सी~ सामान्य परिवारमा जन्मिएको एक्लो छोरा म। त्यसो त म एक्लो होइन बहिनी पनि छ। हामी दाजु बहिनी हाम्रो बाल्यकाल हास खेल दुख सुखको बिच बित्यो। गाउँको स्कुलबाट +२ सकिएपछि उच्च शिक्षाको लागि काठमाडौ झरेको म पढाई सङगसङगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठपुतलीको मन

~कृषा के. सी~ म तिम्रो हरेक कुराहरुलाई मायालु नजरले एक प्रेमिकाको नजरले हेरे किनकी तिम्रो भनाइ सुन्दा र छोटो समयको व्यबहार हेर्दा तिम्रो हरेक ब्यहहारले मलाई प्रेमिका ठानेको छ। तिम्रो म प्रतिको व्यबहार सकारात्मक छ। अहिलेको जमानामा सहि गलत आफुले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैले जीवन देखेकी छु

~कृषा के. सी~ कथा सबैको हुन्छ भोगाइ आफ्ना आफ्नै ब्यथा सबैको हुन्छ कोहि बोल्छ भन्छ सुनाउँछ कोहि चुपचाप रहन्छ!! म भन्छु आफ्नै कथा सपना सजाएको आरती गर्छु जीवनको साम्राज्यमा रमाएको परिवर्तनै परिपर्तनको!! कयौँ भोटाहरु च्यातिएर गए कयौँ हन्डर भित्र हराइयो

Posted in कविता | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : टुटेको सपना

~कृषा के. सी~ जन्म ठाउँ सुगम होस वा दुर्गम सुबिधासम्पन्न होस वा बिपन्न किन नहोस तराईको समथर भुभाग होस वा पहाडको अनाकन्टार किन नहोस बिजुलीबत्ती पुगी उज्यालोले धपक्क बलेको होस वा टुकी मुनिको उज्यालो नै किन नहोस् सुबिधाको लागि गाडी … Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment