Tag Archives: किरण खरेल – Kiran Kharel

गीत : लुकुँ लुकुँ लाग्यो मलाई

~किरण खरेल~ लुकुँ लुकुँ लाग्यो मलाई, बादल जस्तो त्यो कालो केशमा नाचूँ नाचूँ लाग्यो मलाई, पिरतीको रंगीन देशमा सेतो पाना, चोखो मन, दुबैमा छ तिम्रै गीत निलो आकाश, निलो खोला, जता ततै तिम्रो प्रीत झुमुँ झुमुँ लाग्यो मलाई, सुवास जस्तो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो मौसम यो हरियाली

~किरण खरेल~ यो मौसम यो हरियाली, रंगी बिरंगी फूलहरु निरस निरस लाग्छ मलाई, तिमि बिना हर चिजहरु चिसो झरना हेरी के गर्नु, जब यो मनमा प्यास छ यो रमझममा कसरि रमुं, जब की अधुरो आश छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : को कसको हो

~किरण खरेल~ को कसको हो को कसको हो, कसले चिन्न सक्छ र सिन्दूर हो या धुलो हो जिबन, कसले भन्न सक्छ र आँखा नै हो मिठो सपना, देख्नु गल्ति होइन २ मुटु नै हो चोखो माया गर्नु गल्ति होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment