Tag Archives: खेम बतास – Khem Batas

कथा : मान्छे हराएको सूचना

~खेम बतास~ ताराले खलो झाडिरहेकी धौलीलाई भनेकी थिइ, ‘धौली अब त ठुली भैगै, आफ्ना हड्म्मो कहिल्यै हेरेको छई ।’ एकान्तमा उसले पुरै शरिर हेरेकी थिइ । तर इजाले भनेको चाहि के हो बुझेकी भने थिइन । अर्कोदिन, ताराले फेरि भनेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोटेली लोककथा: सात भाइकी एक बहिनी

~सङ्कलन : खेम बतास~ एउटा गाउँमा सात भाइकी एउटी बहिनी बस्थी। सबै भाइका नौगडीका गेडाझैं लामबद्ध भएर रहेका सात घर थिए। बीचमा एक मूल घर थियो, जुन घरमा इजाबाको शेषपछि बहिनी एक्लै थिई। एकदिन सातै भाइ सिकार खेल्न जङ्गलतिर जान … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : कालो रङग

~खेम बतास~ पूर्णिमा पोखिएर धर्तिमा चन्द्रागीरिबाट देखिने काठमाडौँ जस्तै देखिएर के गर्नु आकासका तारा ? मेरो घरको बलधारी माथी सिढिलाएर उभिएको भए पनि त्यो इन्द्रेणीको रङ्ग गौथली जस्ता मेरा इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्स्याहाहरू

~खेम बतास~ अबदेखि मलाई रक्स्याहा फकिर भन्ने अधिकार छैन कसैलाई यो पृथ्वीले समेत रक्सी पिएको समयमा हामीले रक्सी पिउन सिकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : कोदो

~खेम बतास~ गरिब बैकिनीको कुर्कुच्चाजस्तो उज्गलो१मा बस्दै आएको म कोदो हुा गोसाइ२, कोदो । मेरा इजा–बाले बौसको पूरापूर बालापन पोखेर जोगाएको बीउको दर सन्तान हुा मेरा पुर्खाको रगत–पसिनाले निथ्रुक्क भिजेको छ यो जमिन ।

Posted in कविता | Tagged | Leave a comment