Tag Archives: खालिल जिब्रान – Khalil Gibran

अनूदित कथा : नवदुलहीको पलङ

~खलिल जिब्रान~ अनुवादः अच्युत कोइराला दुलाहा-दुलही मन्दिरबाट निस्किए । उनीहरूका पछाडि बधाई दिनेहरूको ताँती थियो र ताँती प्रशन्न अनि आनन्दित थियो । अगाडि ठूलाठूला मैनबत्ती र फानूस थिए । नवयुवकहरू खुसीका गीत गाइरहेका थिए, कुमारीहरू मंगलगान गाइरहेका थिए । यो जुलुस … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : दुई विद्वानहरु

~खालिल जीब्रान~ अफ्कार नामको पौराणिक सहरमा २ विद्वनहरु बस्थे जस्ले एकअर्काको ज्ञानलाई घृणा र बहिस्कार गर्थे । कारण- एक विद्वान आस्तिक थिए र अर्का विद्वान इश्वरको अस्तित्वलाई अस्विकार गर्थे । एक दिन उनीहरुको भेट बिच बजारमा भयो, र

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : अँध्यारो नगरी

~खालिल जीब्रान~ अनु : मनोज न्यौपाने राजमहलमा रात्रिभोज थियो । एउटा मान्छे त्यहाँ आयो र राजालाई दण्डवत् गरेर लम्पसार पर्यो । भोजमा आएका सबैले उसलाई हेर्न थाले । उसको आँखा निकालिएको थियो र त्यहाँबाट रगत बगिरहेको थियो । राजाले उसलाई … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित कविता : देवदूत

~खालिल जीब्रान~ [ खलिल जिब्रानको जन्म ६ डिसेम्बर १८८३ मा उत्तरी लेबनानको पहाडी जिल्ला बिसर्रीमा एउटा सामान्य परिवारमा भएको थियो। सानै उमेरदेखि उनी एकान्त मन पराउने खालका थिए। बाबुबाट उनले कुनै स्नेह पाएनन्। रक्स्याहा र झगडालु स्वभावका उनले परिवारको कुनै … Continue reading

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : प्रेम

~खालिल जीब्रान~ अनु : तेजेन्द्र निरुकोवा जब कुनै पे्रमले तिमीलाई संकेत गर्छ उनको बाटाहरु कठिन र भीरालो भएपनि उसलाई पछाऊ जब उसको पखेटाहरुले तिमीलाई छोप्न खोज्छन् केहिगरी यसभित्रको लुकेको छुरीले तिमीलाई घाउ बनाएपनि उनलाई समर्पण गर जब उनी तिमीसंग बोल्छिन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित निती कथा : दाडिम

~खलील गिब्रान~ अनु : डा. दीपक कुमार खड्का एक जना सज्जन मानिसको बगैंचामा थुप्रै दाडिमका रुखहरू थिए । हरेक वर्ष दाडिमको याममा उनी आफ्नो घर अगाडि एउटा किस्तीमा दाडिम राख्थे र त्यसमाथि एउटा पर्चा पनि राखिदिन्थे जसमा लेखिएको हुन्थ्यो, “यी … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : बज्रपात

~खलील जिब्रान~ अनुवादः कुमुद अधिकारी तुफानी दिन थियो। एकजना महिला गिरजाघरमा पादरी सम्मुख आएर भनिन् – “म इसाइ होइन, के मेरा लागि जीवनका नारकीय यातनाबाट मुक्ति पाउने कुनै उपाय होला ?”

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित निती कथा : लुगा

~खलील गिब्रान~ अनु : डा. दीपक कुमार खड्का एकदिन समुन्द्र तटमा सौन्दर्य र कुरूपताको भेट भयो । उनीहरूले भने, “नुहाऔं न है?” त्यसपछि उनीहरू लुगा फुकालेर पानीमा पसे । केहीबेर पछि कुरूपता पानीबाट निस्किई, तटमा आई, र सोन्दर्यको लुगा लगाएर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment