Tag Archives: Keshu Birahi

व्यङ्ग्य निबन्ध : थुइक्क तोरीलाहुरेहरु

~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अनावृत

~केशु विरही~ उसमा एक्कासी आएको परिवर्तन देखेर म आश्चर्यचकित थिएँ । हिजो सम्म ऊ त्यती वोल्न पनि रुचाउन्नथ्यो । हाम्रै छाप्रो भएर कलेज जाने गरेपनि ऊ नदेखे झैँ गरेर हिड्थ्यो । वोलाइगए पनि नसुने झैँ गथ्र्यो । उसको व्यवहारले यस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : याचना

~केशु बिरही~ उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चावीवाज

~केश बिरही~ वाहिर झिमझिम पानी परिहेको थियो । अलिअलि हुस्सु पनि लागिरहेको थियो । माघ महिनाको समय त्यसमा पनि झिम झिम पानी परिरहनाले जाडो हुनु त स्वभाविक नै थियो । केटाकेटीहरूलाई मात्र नभएर ठूलावडालाई पनि जाडोको महसुस भरहेको हुँदो हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दशै हो कि दशा !

~केशु बिरही~ “वुवा मलाई एक जोडी टि सर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।” माईली छोरीले दशैको डिमाण्ड तेर्स्याइन । “मलाई त टि सर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ घर

~केशु बिरही~ नयाँ घर वन्ने कुरा सुने पछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सवैजना रमाए । अचेतन मन भित्र एउटा आसा पाले । आहा ! नयाँ घर वने पछि हामीहरुले पनि एउटा एउटा कोठा पाउनेछौ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : थुइक्क तोरीलाहुरेहरू

~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अवमूल्यन

~केशु बिरही~ ‘क’ सानै देखी मेधावी स्वभावको थियो । उसले सहजै प्रथम श्रेणीमा एस एल सी पास गर्यो । ‘ख’को पढाई त्यति राम्रो थिएन । उसले मरितरी गरेर तेश्रो श्रेणी मात्र ल्याउन सक्यो । दुवैले उच्च शिक्षा अध्ययनको लागि फलामे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लेख : आउनुहोस गजल संवन्धी अनलाइन बहशमा भाग लिऔ

~केशु बिरही~ आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

~केशु बिरही~ अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कथा : सहिद दिवश

~केशु बिरही~ बिहानैदेखि गाउँमा माइकिङ भैरहेको छ । बजारको ठाउँ त्यसै त कोलाहल त्यसमा पनि माइकिङ्गको ठूल् ठूलो हल्ला । हल्लाले गरामुनि बजारलाई नै कोलाहल बनाइरहेको थियो । लगातार रुपमा ठूल् ठूलो आवाजमा घर अगाडीको सडकमा माइकिङ्गक भैरहनाले सोहनको निन्द्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : याचना

~केशु बिरही~ उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

वाल कथा : फुच्चे सम्पादक

~केशु बिरही~ भाइवहिनीहरु हो, तिमीहरुले नेपालका पचहत्तर जिल्ला मद्ये तेह्रथुम जिल्लको नाम त सुनेकै हौला । तेह्रथुम पूर्वी पहाडी जिल्ला अन्तरगतको कोशी अञ्चलमा पर्ने एउटा जिल्ला हो । केही साल अघिको कुरो हो कुनै गाउँको एउटा सानो परिवारमा कुशल नाम … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment