Tag Archives: केशर थुलुङ – Keshar Thulung

कविता : टोलाईरहेको क्षितिज

~केशर थुलुङ~ धेरै पर देख्छु म देखि धेरैपर कल्पनाले पनि भ्याउन नसक्ने तर, म तिर टोलाइरहेछ त्यो क्षितिज जब म मिर्मिरे विहानीसँगै उठ्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : रातसँग सावधान

~केशर थुलुङ~ त्यो कालो डर लाग्दो त्यो अँध्यारो अनकन्टार सम्झदाखेरि नै आङ जिरिङ्ग-जिरिङ्ग हुने जहाँ पाइलाई पिच्छे मृत्यु हुन सक्ने केवल अविवेकीहरु यात्रा गर्ने भयभित त्यो रात ग्यारेन्टी दिएर त

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~केशर थुलुङ~ बाटो सानो, ठूलो सबैको लागि जहाँ निरन्तर हिडिरहन्छन् कहीँ/कतै पुग्न होला कतै नागबेली कतै साँघुरो/फराकिलो कतै उकाली/ओराली कतै सीधा परेको सबै, आफ्नै गाथा बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : जहाँ हामी

~केशर थुलुङ~ यो माटो हाम्रो हो पसिना बगाउनुपर्छ यो ढुङ्गा हाम्रो हो पौरखी बनेर फोड्नुपर्छ मिलाएर राख्नुपर्छ अनि मूल फुटाउनुपर्छ उर्वरताको यहाँ दुःख छ, पीडा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रफुल्लित मन

~केशर थुलुङ~ मन त्यसै-त्यसै फुरुङ्गिएको छ खुसीले नयाँ विचारले नयाँ पाइलाले मैले सोधेँ- कोसी किनारै-किनार हिँडिरहेका आमाबुबाहरुलाई भन्दै थिए उहाँहरु- साकेवा सिल्ली, मारुनी, सोरठी, कौरा, देउडा, च्याब्रुङ, वैरभ, धाननाच, लाठीनाच, लाखेनाच, देउसी-भैलो खेल्न /नाच्न हिँडेका हामी त उकालिदै आपस-आपसमा कुरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभन्दा…

~केशर थुलुङ~ देश- अतुल्य आधार हो अमूल्य प्राण हो श्रेष्ठम् पहिचान हो र त- तिमी छौ म छु हामी छौँ अजय, अभय परिचय छ-

Posted in कविता | Tagged | Leave a comment

गीत : म उभेको धर्ती

~केशर थुलुङ~ म उभेको धर्ती आफ्नै ठान्छु, आफ्नै भन्छु र दुनियाँ छाडेर उनैसङ्ग गहिरो प्रेम गर्छु गहिरो निद्राले छोपोस म यसैमाथि सुत्छु नमिठो सपनाले बिउझाइदेला यही माथि हुन्छु मेरो सास उनी, मेरो आसा उनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आह्वान

~केशर थुलुङ~ खनिनुपर्छ/जोतिनुपर्छ- माटो फोडिनुपर्छ/तोडिनुपर्छ- पहाड पुरिनुपर्छ/भरिनुपर्छ- खोँचहरू अनि सम्मिएर रोपिनुपर्छ- बीउहरू युगान्तकारी क्रान्तिका आह्वान हो यो- युवाहरूका/बृद्धाहरूका कलिला नानीहरूका जो चाहन्छन् बन्न यो देसको असल नागरिक जो चाहन्छन् गर्न यो देसलाई माया जो चाहन्छन् बाँड्न यो देसभरि खुसी जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~केशर थुलुङ~ विपत्तीले यतिबेला फाटेर गह्रा चिरा परेको छ झरेर पैह्रो बाँध थुनिएको छ र आफै गर्लम्म ढलेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : यतिबेला मेरो देश र मनहरु

~केशर थुलुङ~ चैतका दिनहरु झैं फुङ्ग उडेका मनहरु पनि यतिबेला, सङ्कल्पित छन् उच्छ्वसित देखिन्छन् सुनाखरी, लालुपाते र लालीगुराँस झैं मनहरु मात्र होइनन् सिङ्गो मेरो राष्ट्र/देश

Posted in कविता | Tagged | Leave a comment